काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट विनियोजन गरेको छ।कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको बताउनुभयो । यो कुल बजेटको २० प्रतिशत हो । महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ। बजेट प्रस्तुत उपमेयर सुनिता डंगोललेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार