चुनावी समीक्षा गर्न लोसपाले बोलायो बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले कार्यकारिणी बैठक बोलाएको छ । वैशाख ३० गते भएको स्थानीय चुनावको समीक्षा र आगामी रणनीति तय गर्न जे७ २१ र २२ गते बैठक बोलाइएको लोसपा कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । कार्यकारिणी बैठक काठमाडौंमा बस्नेछ।वैशाख ३० गते भएको चुनावमा लोसपाले १४ पालिकामा प्रमुखरअध्यक्ष जितेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार