बजेटमाथि छलफल गर्न आज पनि संसद बैठक बस्दै

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमाथि छलफल गर्न आज पनि प्रतिनिधि सभा बैठक बस्ने भएको छ। बिहीबार बिहान ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट गते जेठ १५ मा संसदमा पेश गरेका थिए।यस्तै आज राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। आज दिउँसो १ बजेका लागि राष्ट्रिय सभा बैठक बस्ने भएको हो।यो बैठकमा पनि बजेटबारे छलफल हुनेछ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार