बेनीमा निःशुल्क एजुकेशन सेन्टर !

म्याग्दी । भन्न त मान्छेले “आपदविपदमा पुकारा गर्ने हो भने भगवान मिल्छन्” भन्छन् तर चाहिएको बेलामा मसानघाटमा मुर्दा पनि मिल्दैन । कुरो विसं २०५६ साल भदौतिरको हो । एकजना भाइलाई नभेटी नहुने काम प¥यो । उद्योगधन्दा, बन्दव्यापार, खेतीपाती केही पनि नगर्ने मैजस्तो बसीखाने अल्छी, बेरोजगार थियो मेरो भाइ । मान्छे निकम्मा, बेकम्मा नै हो । … Continue reading बेनीमा निःशुल्क एजुकेशन सेन्टर !