पत्रकार बानियाँ सम्मानित

बेनी । म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँ आज (शुक्रवार) एक कार्यक्रमको अवसरमा सम्मानित हुनुभएको छ । बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा उहाँ सम्मानित हुनुभएको हो । जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्नको लागि अक्षयकोष स्थापनामा पत्रकारिताको माध्यमबाट पु¥याएको महत्वपूर्ण योगदानको … Continue reading पत्रकार बानियाँ सम्मानित