‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई,भाषा, कला र संस्कृति देशका गहना–सांसद गर्बुजा (तस्बिरहरू)

बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ स्कुलले ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी जित्न सफल भएको छ । नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा बेनी बोर्डिङले उपाधी जित्न सफल भएको हो । त्यसैगरी दरबाङ इङ्गलिस बोर्डिङ स्कुल द्धितिय,न्यु वेष्ट पोइन्ट आवासीय मावि … Continue reading ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई,भाषा, कला र संस्कृति देशका गहना–सांसद गर्बुजा (तस्बिरहरू)