जिल्लास्तरीय विद्यार्थी वक्तृत्त्वकलामा प्रकाश मावि र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम मावि प्रथम

बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको जिल्ला स्तरीय विद्यार्थी वक्तृत्त्वकला प्रतियोगितामा प्रकाश मावि र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम मावि राखुका शिक्षकहरु विजयी भएका छन् ।शिक्षा विकास तथा समन्वय इकाई म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगिताको वक्तृत्त्वकलातर्फ जडभरत शाललग्राम गण्डकी संस्कृत मावि गलेश्वर द्धितीय र बेनी सामुदायिक मावि बेनी तृतीय … Continue reading जिल्लास्तरीय विद्यार्थी वक्तृत्त्वकलामा प्रकाश मावि र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम मावि प्रथम