समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण : सांसद गर्बुजा(तस्बिरहरु)

बेनी। प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा‘खम्बिर’ले समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण भएको बताउनुभएको छ। म्याग्दीको मंगला गाउँपालिका–४,बुकेनी स्थित गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा संचालित गांम्फा क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘राजनितिक सँगै सामाजिक परिवर्तनमा युवाहरु र क्लबको भुमिका महत्वपुर्ण … Continue reading समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण : सांसद गर्बुजा(तस्बिरहरु)