दरबाङ-धारापानी सडक स्तरोन्नतिले यात्रा सहज

म्याग्दी । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिका जोड्ने दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । मालिका ५,र ६, को सिमानास्थित पक्कीपुलदेखि धवलागिरी गाउँपालिका-७,धारापानी चौतारीसम्म ६ दशमलव ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । यसअघि साँघुरो र उकालो सडकमा जोखिमपुर्ण यात्रा गर्न बाध्य स्थानीय सडक स्तरोन्नति भएपछि यात्रा सहज र सुरक्षित भएको बताउँछन् । … Continue reading दरबाङ-धारापानी सडक स्तरोन्नतिले यात्रा सहज