म्याग्दीका दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ : सांसद गर्बुजा

बेनी ।प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘म्याग्दीका दुई बृहत चिमखोला–भगवती–पिप्ले खानेपानी र घोप्टेखोला खानेपानी आयोजनाको कामलाई तत्काल अगाडी बढाउनको लागि … Continue reading म्याग्दीका दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ : सांसद गर्बुजा