नवनिर्मित गौ बोम बस्त मावि भवन उद्घाटन (फोटो फिचर)

देविस्थान । म्याग्दीको मालिका गाउँपालिका–५,मगरदाङ स्थित गौ बोम बस्त माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखरा,मालिका गाउँपालिका र स्थानीयबासीको संयुक्त आर्थिक साझेदारीमा नवनिर्मित भवनको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । एक करोड ६ लाख बीस हजार ९१७ रुपैयाँ लागतमा निर्माण भएको आठ … Continue reading नवनिर्मित गौ बोम बस्त मावि भवन उद्घाटन (फोटो फिचर)