चौरासी पुजामा सिद्धार्थ माविलाई ६ लाख दश हजार सहयोग (फोटो फिचर)

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमति भानुदेबी दम्पति परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको एक विद्यालयलाई ६ लाख बढी आर्थिक सहयोग गर्नुभएको छ । चौरासी पुजाको अवसरमा दलबहादुर दम्पति परिवारले सोही वडाको च्युरिबोट स्थित सिद्धार्थ माविलाई ६ लाख दश हजार रुपैयाँ सहयोग … Continue reading चौरासी पुजामा सिद्धार्थ माविलाई ६ लाख दश हजार सहयोग (फोटो फिचर)