मंगला शिक्षा क्याम्पसको तेस्रो क्याम्पससभा तथा अधिवेशन

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा शनिबारदेखि तेस्रो क्याम्पसभा तथा अधिवेशन सुरू भएको छ । पश्चिम म्याग्दीको एक मात्र क्याम्पसको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं समुदायको अग्रसरतामा स्थापना भएको क्याम्पसले चुनौतीका बिच भौतिक र शैक्षिक प्रगति गरेको बताउनुभयो । ‘समुदायस्तरबाटै आर्थिक स्रोत जुटाएर क्याम्पसलाई यो उचाईमा पु¥याउनुभएको छ,‘गाउँमै क्याम्पस … Continue reading मंगला शिक्षा क्याम्पसको तेस्रो क्याम्पससभा तथा अधिवेशन