एसईई नतिजा : म्याग्दीमा ६२.२६ विद्यार्थीले ल्याए ‘ननग्रेड’

बेनी । माध्यामिक शिक्षा परीक्षा (एसईई) को २०८० मा म्याग्दी जिल्लाबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ३७.७४ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् । परीक्षामा सहभागी भएकामध्ये ६२.२६ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) अर्थात् फेल भएका छन्। जिल्ला शिक्षा समन्वय इकाई प्रमुख दलबहादुर थापाले बेनीअनलाइनलाई दिएको जानकारी नन–ग्रेडेड परीक्षार्थीमध्ये दुई वटासम्म … Continue reading एसईई नतिजा : म्याग्दीमा ६२.२६ विद्यार्थीले ल्याए ‘ननग्रेड’