कर्णप्रिय बेनीको बजार गीतकी गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित (फोटो/भिडिओ)

म्याग्दी । पुरानाे र कर्णप्रिय  ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ ।शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनर्निर्मित म्युजिक भिडिओ विमोचन कार्यक्रममा गायिका छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको हो । पाँच दशक … Continue reading कर्णप्रिय बेनीको बजार गीतकी गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित (फोटो/भिडिओ)