म्याग्दीका तुल्सी पुन मगर कोरियामा झुण्डिएको अवस्थामा मृत फेला
म्याग्दी । म्याग्दीकाे निस्काेटका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोट स्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सान स्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर नेपाली समय अनुसार शनिबार राति साढे एक बजेको समयमा सोही फार्म नजिकै पुलमा झुण्डिएको अवस्थामा … Continue reading म्याग्दीका तुल्सी पुन मगर कोरियामा झुण्डिएको अवस्थामा मृत फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed