सुशील गर्बुजा हत्या प्रकरण : ६ जनालाई जन्मकैद

म्याग्दी । एक वर्ष अघि म्याग्दी सदरमुकाम बेनीबजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत म्याग्दीले ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।१७ गते जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले हत्यामा संलग्न ६ जनालाई दोषी ठहर गर्दै जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै घटनाका मतियार  ( सहयोगी ) ठहरिएका थप … Continue reading सुशील गर्बुजा हत्या प्रकरण : ६ जनालाई जन्मकैद