जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु , क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुइनेमंगले र वडा नम्बर–७, चिमखोला क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत बाराका हरिओम चौधरीको मृत्यु भएको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनामा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरी कार्यक्षेत्रमा मेसिन बोकेर हिड्ने क्रममा आइतबार दिउँसो साढे १ बजे अचानक बेहोस भई … Continue reading जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु , क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान