बेनीमा एक पुरुषको मृत्यु , पहिचान खुलेन
बेनी । म्याग्दीको बेनी बजारमा पहिचान नखुलेका एक पुरुषको मृत्यु भएको छ । बेनी नगरपालिका–८,न्युरोडस्थित कृषि विकास बैंकको गल्लीमा मंगलबार दिउँसो बेहोस अवस्थामा भेटिएका अन्दाजी ५०–५५ वर्षका पुरुषको उपचारका लागि बेनी प्रादेशिकअस्पतालमा लगिएको अवस्थामा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक मजदुर भएपनि ठेगाना सहित आफन्तका बारेमा जानकारी फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका … Continue reading बेनीमा एक पुरुषको मृत्यु , पहिचान खुलेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed