• बेनीकाे पर्यटक सूचना केन्द्र पुनः सञ्चालनमा(तस्बिरहरु)

    म्याग्दी।म्याग्दीको बेनीमा शनिबार देखि पर्यटक सञ्चालन केन्द्र पुनः सञ्चालन भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८, कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर शनिबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।  बेनी नगरपालिका, पर्य...

  • गुराँसले ढकमक्क घोडेपानी क्षेत्र

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,स्थित घोडेपानी क्षेत्र गुराँस फुलेर मनमोहक बनेको छ। अहिले गुराँस फुलेर आकर्षक बनेको घोडेपानी, पुनहिलबाट सूर्योदय र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढेको छ। तस्बिर : सुरेन गुरुङ/म्याग्दी न्युजडटकम याे पनि पढ्नुहाेस्... ...

  • लालीगुराँसले रङ्गिए घाेडेपानी र पुनहिल (फोटोफिचर)

    म्याग्दी।वसन्त ऋतुको सुरुवातसँगै म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,स्थित घाेडेपानी र पुनहिल क्षेत्रका वनपाखा लालीगुराँसले ढाकिन थालेका छन् ।लालीगुराँस फुल्न थालेसँगै यहाँ पर्यटकको चहलपहल समेत बढेको छ । लालीगुराँसले घाेडेपानी र पुनहिल क्षेत्र थप मनमोहक देखिन्छ । भने लालीगुराँसले पर्यटकको आकर्षण बढाएको छ ।नेपालमा पाइने ३...

  • पर्वत बेनीमा करिब ३० करोड लगानीमा बन्यो सुविधा सम्पन्न होटल(भिडिओ सहित)

    बेनी । पर्वतको जलजला गाउँपालिका–३,स्थित पर्वत बेनीमा करिब तीस करोड रुपैयाँ लगानीमा होटल ज्ञान गौरी प्यालेस सञ्चालनको तयारीमा छ । स्थानीय व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गर्नुभएको हो । लिफ्ट सहितको पाँच तले होटलमा ४० कोठा रहेका छन् ।होटल सहित गार्डेन,पार्कीङ सुविधा,दुईसय पच...

  • धार्मिक क्षेत्र जगन्नाथमा म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रम

    बेनी ।म्याग्दी जेसीजको आयोजनामा आज (शनिवार) म्याग्दीको धार्मिक क्षेत्र जगन्नाथधाममा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित रहेको ऐतिहासिक जगन्नाथ मन्दिर परिसरमा पर्यटन बोर्ड स्थापना गरिएको हो । म्याग्दी जेसीजको आयोज...

  • म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ (फोटो फिचर)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी  सुविन श्रेष्ठ चयन हुनुभएको छ । आइतबार राति सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । बेनी स्थित धर्मनारायण इन्टरप्राइजेजका प्रोप्राइटर श्रेष्ठ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । मुख्य निर्वा...

  • म्याग्दी उद्योग वाणिज्य संघको १२ औँ अधिवेशन,लगानीमैत्री वातावरण बनाउन माग (फोटो फिचर)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघको ३० औं साधारणसभा तथा १२ अधिवेशन बेनीमा सुरु भएको छ । जिसस सभाहलमा सुरु भएकाे   कार्यक्रमको शनिवार नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्नुभयो । अधिवेशनको उद्घाटन गर्दै महासंघका अध्यक्ष ढकालले म्याग्दीको विकासको लागि लगानीमैत्री वातावरण बनाउने...

  • माघेसंक्रान्ति मेलाको आयव्याय सार्वजनिक

    म्याग्दी । महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मञ्चमा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरर्गत महिला उद्यम विकास समितिले आयोजना गरेको पत्रकार भेटघाटमा रु. १८ लाख ...

  • धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिका-७, चिमखोलाको सेतिनी भ्यालीमा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याउनुभएको हो ।होटल सञ्चालनमा आएपछि टोड्के(धौलागिरि पानोरमा पदमार्ग, धौलागिरि आइसफल पदमार्ग र धौ...

  • बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

    बेनी । म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ । मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक स्तरोन्नति योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । चालुु आर्थिक वर्षमा रु. दुई ...