फलिया गाउँकी सुमिना दुइवर्ष देखि साङ्लोमा (फोटो सहित)
साधन राम्जाली मुना / विहिबार कार्तिक २८ गते । गत विहिबार धौलागिरि गाउँपालिकाको केन्द्र ३ मुना स्थित फलिया गाउँकी डोल्मा कामीको घरमा पुग्दा साँझ करिब साढे चार बजेको थियो । बनजंगलमा चराचुरङ्गीको आवाज घन्कीरहेको थियो । स्थानीयवासीहरु मेलापात पुगेर घर फिर्ता हुँदै थिए । बालबालिकाहरु खेल खैल्दै गाउँका टोल,चोकहरुमा रमाइरहेका बेला गाउँकी एक बालिका भने … Continue reading फलिया गाउँकी सुमिना दुइवर्ष देखि साङ्लोमा (फोटो सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed