फलिया गाउँकी सुमिना दुइवर्ष देखि साङ्लोमा (फोटो सहित)

साधन राम्जाली मुना / विहिबार कार्तिक २८ गते । गत विहिबार धौलागिरि गाउँपालिकाको केन्द्र ३ मुना स्थित फलिया गाउँकी डोल्मा कामीको घरमा पुग्दा साँझ करिब साढे चार बजेको थियो । बनजंगलमा चराचुरङ्गीको आवाज घन्कीरहेको थियो । स्थानीयवासीहरु मेलापात पुगेर घर फिर्ता हुँदै थिए । बालबालिकाहरु खेल खैल्दै गाउँका टोल,चोकहरुमा रमाइरहेका बेला गाउँकी एक बालिका भने … Continue reading फलिया गाउँकी सुमिना दुइवर्ष देखि साङ्लोमा (फोटो सहित)