पोखरा ल्याबमा देखियाे एक जनाकाे रिपाेर्ट पाेजेटिभ ,पुन;परिक्षणका लागि काठमाण्डौं पठाइयो

पोखरा,शुक्रबार चैत २१ गते । पोखरास्थित ल्याबमा परीक्षण गर्दा भारतबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि मात्र जडान गरिएको सो मेसिनमा कोरोनासम्वन्धी पहिलो पटक पोजेटिभ रिपोर्ट आएको हो । बारम्बार गरिएको रिपोर्टका आधारमा विश्लेषण गर्दा पनि कोरोना संक्रमण पोजेटिभ भेटिएको एक चिकित्सकले जानकारी दिएका छन् । पहिलोपटक परीक्षणको रिपोर्ट भएकाले … Continue reading पोखरा ल्याबमा देखियाे एक जनाकाे रिपाेर्ट पाेजेटिभ ,पुन;परिक्षणका लागि काठमाण्डौं पठाइयो