• बाढी पहिरो पीडितका लागि राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीद्वारा राहत संकलन

    अमित विश्वकर्माबेनी । राष्ट्रिय युवा संघ नेपाल म्याग्दी र अनेरास्ववियूले सोमबार बेनीमा घरदैलो गरि १ लाख ४ हजार ३ सय ९५ रुपैयाँ सहयोग संकलन गरेको छ । गत बिहिबार राति देखी परेकोको अविरल बर्षाका कारण म्याग्दीको धवलागिरी गाउँपालिका– ६ मराङ, मालिका गाउँपालिका–७ बिम लगाएत विभिन्न ठाउँमा गएको पहिरोबाट बिस्थापित बनेकाहरुलाइ र...

  • नेपालमा थप १४४ जनामा कोरोना संक्रमण

    काठमाण्डौं । देशका विभिन्न जिल्लामा १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ १ सय ४४ जनासहित देशभर संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितमध्ये १० हजार दुई सय ९४ जना उपचारपछि घर फर्कि...

  • प्रथम धौलागिरी युवा क्लबद्धारा कल्लेनीका पहिरो पीडितलाई खाद्यान्न सहयोग

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको श्री प्रथम धौलागिरी युवा क्लबले सोही गाउँपालिका वडा नं ६ स्थित कल्लेनीका पहिरो पीडितलाई खाद्यान्न सहयोग गरेको छ । विहिबार रातिदेखी परेको अविरल बर्षा पछि गएको पहिरोले विस्थापीत करिब ६३ जनालाई २९ हजार १ सय रुपैयाँँ बराबरको दैनिक उपभोग्य खान्द्यान्न राहत सामाग्री वितरण गरिएक...

  • पहिरोमा पुरिएर ज्यान गुमाएकाको सामुहिक दाहसंस्कार

    बेनी,आइतबार असार २८ गते ।म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङमा पहिरोमा परेर ज्यान गुमाएकाहरुको सामुहिक दाहसंस्कार गरिएको छ । मराङका विभिन्न ठाउँमा गएको पहिरोमामा परेर ज्यान गुमाएका १९ जनाको आइतबार विभिन्न ठाउँमा सामुहिक दाहसंस्कार गरिएको हो । ९ जनाको एक ,८ जना र एक जनाको छुटछुट्टै दाहसंस्कार गरिएको छ । मराङ ठ...

  • पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत उद्दार र राहत निरन्तर

    अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।पश्चिम म्याग्दीका पहिरो प्रभाबित क्षेत्रमा हेलिकप्टर मार्फत औषधी र आबश्यक स्वास्थ्य सामाग्री पु¥याइएको छ । आइतबार गण्डकी प्रदेश सरकार, स्वास्थ्य आपुर्ती ब्यवस्था केन्द्र पोखराले उपलब्ध गराएको आकस्मिक सेवा र प्राथमिक उपचारका लागि आवश्यक औषधी पहिरो प्रभावित क्षेत्र मराङ, बिम र ता...

  • बाढी पहिरो पिडितका लागि मोना कतारद्वारा सहयोग संकलन सुरु

    अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।म्याग्दीको धौलागिरी गाउँपालिका – ६ मराङ, मालिका गाउँपालीका– ७ बिम र जिल्लाका अन्य भेगहरुमा बिहिबार राती गएको पहिरोबाट प्रभाबित बनेकाहरुलाइ राहतका लागि म्याग्दी प्रबासी नेपाली संघ ( मोना) कतारले आर्थिक संकलन अभियान सुरु गरेको छ । संस्थाको आकस्मिक कोषबाट कतारी रियाल दुइ हज...

  • बाढी पहिरो पीडितका लागी म्याग्देली युवा आवाजद्वारा दुई लाख रुपैयाँ सहयोग

    बेनी ,आइतबार असार २७ गते ।स्वदेश तथा बिदेशमा रहेका स्वतन्त्र म्यादीका युवाहरूको सामाजिक संजालको समुह म्यादेली युवा आवाजले म्याग्दीका बाढी पहिरो पीडितको राहतका लािग दुई लाख रुपैयाँ सहयोग गरेको छ । समुहका प्रतिनिधि खेम केसी , रबि कार्की ,छबी आचार्य,नवीन केसी र सतीष श्रेष्ठ र जगत गैरेले बेनीमा आइतबार एक कार्यक्रमका बिच ज...

  • प्रदेश गृहमन्त्री चुमानद्वारा म्याग्दीका पहिरोस्थलको निरीक्षण

    बेनी ,आरइतबार असार २८ गते ।गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान “अजित”ले म्याग्दीको पहिरोस्थलको निरीक्षण गर्नुभएको छ ।बिहीबार राती परेको अविरल वर्षाका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका–७ बिम लगायतका क्षेत्रमा पहिरो जाँदा ठूलो धनजनको क्षति भएको छ । पहिरोस्थलको नि...

  • बाढी पहिरोले पु¥याएको धनजनको क्षतिप्रति प्रदेश प्रमुख शेरचनद्वारा दुःख व्यक्त

    पोखरा ,आइतबार असार २८ गते ।गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले केही दिनदेखि परेको अविरल वर्षाले गण्डकी प्रदेशसहित देशका विभिन्न भागमा पु¥याएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।शुक्रबार एक शोक वक्तव्य जारी गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशका म्याग्दी, कास्की, लमजुङ, तनहुँलगायत देशका विभिन्न भागमा ब...

  • म्याग्दीमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २७ पुग्यो ,अझै चार जना बेपत्ता

    अमित विश्वकर्मा/साधन राम्जालीबेनी ,असार शनिबार २७ गते ।विहिबार रातीदेखी परेको अविरल बर्षापछि शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ ,बिममा गएको पहिरोमा परि हराइरहेका मध्य २६ जना मृत भेटिएका छन् । लापु खोलाले बगाएर रघुगंगा गाउँपालिका–६ ठाडाखानीका ५० बर्षिय नलिमान छन्त्यालको मृत्यु भएको छ ।...