• विश्व स्वास्थ्य संगठनको आग्रह : महामारीलाई बेवास्ता नगर्नु

    जेनेभा ,आइतबार असार २१ गते । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ । संक्रमण फैलने क्रम बढ्दो रुपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका उपाय उचित तरिकाले अपनाउन सुझाव दिएको छ । संक्रमणको दरमा कमी नआएको यथार्थप्रति डब्लूएचओले...

  • वाखेतमा क्लबको भवन निर्माण

    नारायण राईबेनी ,शनिबार असार २० गते ।म्याग्दीको बेनी नगरपालिका–१० ,वाखेतमा क्लबको भवन निर्माण गरिएको छ । वडा कार्यालयको २० लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा वाखेत स्थित घार सुना लालिगुराँस युवा क्लबको भवन निर्माण गरिएको हो । चालु आर्थिक बर्षमा वडा कार्यालयबाट विनियोजित २० लाख रुपैयाँ र स्थानीय बासीको तीन लाख ...

  • बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

    अमित विश्वकर्माबेनी ,शनिबार असार २० गते ।म्याग्दीको बेनीमा नेपालमा जात ब्यवस्था र त्यसको कहर बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दलित युवा संजाल म्याग्दीको आयोजना र बेनी नगरपालिकाको सहयोगमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका मुख्य प्रशिक्षक दलित आन्दोलनका अगुवा, बिश्लेषक एबँ बिद्वान बिश्...

  • नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या ३४ पुग्यो

    काठमाडौं,शनिबार असार २० गते । नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा २३२ थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४९१ पुग...

  • ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुने

    ताकम, शनिबार असार २० गते । म्याग्दीको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ । शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धार तर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको हो । कक्षा ९ देखि १२ सम्म ...

  • थप तीन जनामा कोरोना संक्रमण पुष्टि,म्याग्दीमा थप पाँच जनाले जिते कोरोना

    बेनी ,शुक्रबार असार १९ गते ।म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–१ का २४ बर्षिय एक पुरुष र रघुगंगा गाउँपालिका–२ र ३ का २७ र ४७ बर्षिय दुई जनामा गरी तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । बेनी स्थित म्याग्दी क्याम्पसमा बसेका...

  • नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या ३२ पुग्यो

    काठमाण्डौं ,शुक्रबार असार १९ गते ।नेपालमा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा नेपालमा ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ ।...

  • नेपालमा थप ४७३ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १४ हजार ५१९ पुग्याे

    बिहिबार, असार १८ गते । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १४ हजार पाँच सय नाघेकाे छ ।  पछिल्लो २४ घण्टामा चार सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार पाँच सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर ...

  • मृगौला रोगी घर्तिका लागि आर्थिक संकलन

    अमित बिश्वकर्मापर्बत बेनी, बुधवार असार १७ गते । म्याग्दी पिपलबोट युवा क्लब जलजला ३ पर्बत बेनिले विशेष घर्ती बचाउँ आर्थिक संकलन अभियान सुरु गरेको छ । मंगलबार क्लबका पदाधिकारीहरुले पर्बत बेनिमा घरदैलो गरि ४४ हजार ५ सय ५ रुपैयाँ संकलन गरेको क्लबका अध्यक्ष नवीन जिसिले बताउनु भयो । सो रकम क्लबका सल्लाहकार महेन्द्र खत्रीले ...

  • गलेश्वरको रामलक्ष्मण फर्निचरमा आगलागी ः सबै सामान जलेर नष्ट, लाखौको क्षती (तस्बिर)

    अमित बिश्वकर्माबेनी ,मंगलबार असार १६ गते ।म्याग्दीको बेनी नगरपालीका –९, गलेश्वरमा रहेको रामलक्ष्मण फर्निचरमा गयराती आगलागी भएको छ । मध्यरात साढे १२ बजे भएको उक्त आगलागीबाट रुद्र बहादुर खत्रीको फर्निचर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।आगलागी भएको स्थानीयले थाहा पाए पछि मध्यरातमा प्रहरीलाइ खबर गरेका थिए । जानकारी पाए लगत्त...