पोखरा, बुधबार असार १० गते । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की जिल्लाको पोखरा महानगरका १ पुरुष तथा २ महिला र मादी गाउँपालिकाका १र१ पुरुष तथा महिलासहित गण्डकी प्रदेशका ८ जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बुधबार बिहान कास्कीका ...
म्याग्दी न्युज संवाददाता
-
-
मंगला गाउँपालिकाको बजेट साढे ३९ करोड(तस्बिर)
बेनी ,बुधबार असार १० गते । म्याग्दीको मंगला गाउँपालिकाले मङ्गलबार नवौं गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि साढे ३९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उपाध्यक्ष सिर्जना केसीको तर्फदेखि गाउँसभामा कुल ३९ करोड ३३ लाख २५ हजार पाँचसय ६० रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका हुन् । ...
-
फोनिज, गण्डकी प्रदेशद्वारा आकष्मिक कोषको स्थापना
पोखरा, मंगलबार असार ०९ गते ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशले “फोनिज, गण्डकी आकष्मिक कोष”को स्थापना गर्ने निर्णय गरेको छ ।फोनिज, गण्डकी प्रदेशको हालै सम्पन्न भर्चुअल बैठकले कोरोना महामारीबाट प्रभावित एवं अन्य समस्यामा परेका आदिवासी जनजाति पत्रकारलाई सहयोग गर्ने उद्देश्यले आकष्मिक कोषको स्थाप...
-
नेपालमा थप ५३८ जनामा कोरोना पुष्टि,मृतकको संख्या २४ पुग्यो
काठमाडौं,मंगलबार असार ०९ गते । नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै नेपालमा संक्...
-
अमित हमालद्वारा एक महिनाको घर भाडा छुट
अमित बिश्वकर्मा बेनी ,सोमबार असार ०८ गते । म्याग्दीको बेनी नगरपालीका –७ मंगलघाटका घरधनी अमित हमालले जेठ महिनाको घरभाडा छुट गर्नुभएको छ । हमालले आफ्नो बेनी नगरपालीका– ७ , मंगलघाटमा रहेको घरबाट मासिक रुपमा प्राप्त हुने २४ हजार रुपैयाँ र बेनपा– ४ सिङ्गामा रहेको घरबाट मासिक रुपमा प्राप्त हुने ५ हजार गरि रु २९ हजार र...
-
नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,सोमबार असार ०८ गते । नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सोमबार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्। यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बा...
-
महामारीको बिषम परिस्थितीमा बेनी बचतले ल्यायो बिशेष छुट सुबिधा
अमित बिश्वकर्माबेनी ,सोमबार असार ०८ गते ।म्याग्दीको बेनी नगरपालिका –७, भिमसेन टोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लि.ले बिभिन्न कर्जा शिर्षक अन्तर्गत ऋण कारोबार गर्दै आएका आफ्ना शेयर सदस्यहरुलाई छुट सुबिधा प्रदान गरेको छ । कोरोना भाइरस महामारीको विषम परिस्थितिमा संस्थामा आबद्ध भइ आफ्नो बित्तीय आबश्यकतालाइ...
-
नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौं,आइतबार असार ०७ गते । नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिनुभएको हो । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ ह...
-
रुकुम पश्चिम नरसंहार बिरुद्ध म्याग्दीमा सडक धर्ना
अमित बिश्वकर्माबेनी ,आइतबार असार ०७ गते । संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीले आइतबार बेनीमा सडक धर्ना कार्यक्रम गरेको छ । गत जेठमा भएको रुकुम नरसंहार लगाएत देश भरिका जातीय हत्या एबँ बिभेद बिरुद्ध दोषिलाइ कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसको हो । मध्यान्ह १२ देख १ बजे सम्म बसेक...
-
मालिका गाउँपालिकाको छैठौं गाउँसभाबाट निति तथा कार्यक्रम पारित
बेनी ,आइतबार असार ०७ गते ।म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि निति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको दरबाङ्गमा शनिबार सम्पन्न छैठौं गाउँसभाले गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम पारित गरेको हो । अध्यक्ष रोका मगरले प्रस्तुत गर्नुभएको नित...