• समितिको अध्ययन प्रतिवेदन राष्ट्रियसभामा पेस

    काठमाडौं ।राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेस गरेकी छिन् । आज बसेको राष्ट्रियसभाको बैठकमा उनले सो प्रतिवेदन पेस गर्दै समयमै सहज र सरल रूपमा आवश्यक सामग्री नपाउँदा आयोजना निर्माणको लागत बढिरहेको ...

  • श्रीलंकालाई हराउँदै नेपालको लगातार दोस्रो सानदार जित

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्म...

  • बेनीमा पतञ्जलीकृत योग दर्शनमा आधारित जीवन मन्थन तथा प्रवनचनसम्बन्धी कार्यक्रम जारी (तस्बिरहरु)

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा महर्षि पतञ्जलीकृत योग दर्शनमा आधारित जीवन मन्थन कार्यक्रम जारीरहेको छ । यही साउन १ गतेदेखि नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको आयोजनामा योग साधकीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो । मानव जीवनमा योगको महत्वबारे बुझाउन र संस्थाले आफ्नै योगसाधना हल निर्माण ...

  • देविस्थानमा घरदैलाेमै सामाजिक सुरक्षा भत्ता वितरण (तस्बिरहरु)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानमा घरदैलाेमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडा नम्बर ६ दरबाङ स्थित शाखा कार्यालय रहेको गरिमा विकास बैंक र वडा कार्यालयको समन्वयमा बस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । वडा अध्यक्ष मिम पुन सहित वडाका जनप्रतिनिधि ,कर्मचारी तथा ...

  • एसईईको नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए। कोरोना महामारीका कारण दुई वर्ष आन्तरि...

  • जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

    जुम्ला । प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर हुन सकेको छैन । कर्णालीको जुम्ला प्राकृतिकरूपल...

  • म्याग्दीमा करिब ६ हजार नागरिकता वितरण

    म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ७०४ जनालाई वंशजका आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जान...

  • माटो जोगाऔँ अभियान लिएर नेपाल यात्रामा पुन

    म्याग्दी । पर्वतका नविन पुन माटो जोगाऔँ अभियान लिएर नेपाल यात्रामा निस्कनुभएको छ । जिल्लाको जलजला गाउँपालिका वडा नम्वर ६ सालिजा स्थायी घर भई हाल मोदी –२ मा बस्दै आउनुभएका पुनले गत जेठ ३० गते काठमाडौबाट यो अभियानको सुरु गर्नुभएको हो । मंगलबार पुन सहितको अभियान्ताको समुह म्याग्दी आएको बेला जिल्लाका क्रियाशिल पत्रकारहर...

  • वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा रहेको ग्रीन डेभलेपमेन्ट बैंकले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । मंगलबार बैंकले बेनी नगरपालिका – १०, पात्लेखेतमा घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सदरमुकाम बेनीमा रहेको शाखा बैँक मार्फत सामाजिक सुरक्षा भक्ता वितरण हुँदै आएको यस बर्ष भने वडामा गाउँमै पुगेर...

  • गुर्जामा जुवातास, धुम्रपान प्रतिबन्ध

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– १, गुर्जामा जुवातास बन्द गर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने भएको छ । सोमबार गुर्जामा बसेको वडाका जनप्रतिनिधिहरुको बैठकले वडामा जुवातास बन्द र विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मदिरा सेवन नगर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने निर्णय गरेको हो ।...