जोमसोम । विश्वकै अग्लो उचाईको तिलिचो ताल पदमार्ग । समून्द्री सतहको झन्डै ४ हजार मिटरको अग्लो उचाईमा अवस्थित मुस्ताङको घरपझोङ–५ नमखुलेंकमा गत श्रावण ४ गतेखि १० गतेसम्म याक÷चौरीको आलो रगत खाने मेला सुरु भएको छ । मुस्ताङमा बर्सेनि बैशाख र श्रावण महिनामा याकचौरीको आलो रगत खाने मेला संञ्चालन हुने गर्छ । तर,कोरना कहरका कारण ...
म्याग्दी न्युज संवाददाता
-
-
म्याग्दीका धुर्वसागर शर्मा प्रेस युनियनको केन्द्रिय सदस्यमा विजयी
बेनी । म्याग्दीका धुर्वसागर शर्मा नेपाल प्रेस युनियनको केन्द्रिय सदस्यमा विजयी हुनुभएको छ । शर्मा लोकप्रिय मत प्राप्त गर्नुभएको छ । मतदानमा शर्माले ९०५ मत ल्याएर निर्वाचित हुनुभएको हो । युनियनको हेटौंडामा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट शर्मा केन्द्रिय सदस्यमा सबै भन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएको हो । शर्...
-
पबित्र आमा समुहद्वारा गलेश्वरधाम मन्दिरमा भजन–कृतन
https://youtu.be/LQnBpuZrOPw https://youtu.be/QsiiGNhgSk0...
-
आदिवासी जनजाति कर्मचारी संगठित, लिम्बूको नेतृत्वमा महासंघ गठन
काठमाडौं । राष्ट्र सेवकको रुपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरु संगठित भएका छन् ।काठमाडौंमा सम्पन्न भेलाले निजामती सेवाका सबै समूहका कर्मचारी सम्मिलित ‘नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ’ गठन गरेको छ । दिलकुमार लिम्बूको अध्यक्षतामा गठित ३५ सदस्यीय कार्यसमितिमा सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र अशलीमाया ताम...
-
मृगौला पीडित सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग
बेनी । मृगौला पीडित निशा सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५पुलाचौरकी मृगौला पीडित सुवेदीलाई पुलाचौर घर भई हाल अमेरीकामा रहनुभएका समाजसेवी अमर भण्डारीको नेतृत्वमा संकलित ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो । समाजसेवी तथा पुर्व जिविस सदस्य सुरतबहादुर भण्डारीले अमेर...
-
म्याग्दीकी मिलनले जितिन् पाँचौं मिस मगर नेपालको ताज
पोखरा । म्याग्दीकी मिलन थापा मगरले पाँचौं मिस मगर नेपाल २०२२ को ताज जित्न सफल हुनुभएको छ । शुक्रबार राति पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिलनले ताज जित्नुभएको हो ।उहाँले टाइटलसंगै ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर १० निवासी मिल...
-
नेपाली कांग्रेस म्याग्दीले मनायो विपी स्मृति दिवस
बेनी । नेपाली कांग्रेस म्याग्दीले नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४० औं विपी स्मृति दिवस मनाएको छ । पार्टीको संस्थापक नेता विपीको स्मृति दिवसका अवसरमा म्याग्दीले शुक्रबार पार्टी कार्यालय बेनीमा नेता तथा कार्यकताहरुको उपस्थितिमा विपिको फोटोमा माल्यार्पण गर्दै मनाएका थिए । कांग...
-
‘न्यानो नानी’ले अमेरिकामा जित्यो ‘पिपुल्स च्वाइस अवार्ड’
काठमाण्डौ । डाक्टर महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बच्चालाई न्यानो बनाउने मेसिन अर्थात बेबी वार्मर मेसिनले अमेरिकामा भएको एउटा प्रदर्शनीमा ‘पिपुल्स च्वाइस अवार्ड’ जितेको छ । अमेरिकाको नर्थ इस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनीमा नेपालको राष्ट्रिय आवि...
-
आज विभिन्न कार्यक्रम गरी बीपी स्मृति दिवस मनाइँदै
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएक...
-
आज मौद्रिक नीति आउँदै,गभर्नरलाई यस्तो छ दबाब
प्रधानमन्त्री देउवालाई मौद्रिक नीतिबारे गभर्नरको ब्रिफिङ, आज राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेपछि सार्वजनिक गरिने काठमाडौं । राजनीतिक र आर्थिक दबाबका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति शुक्रबार ल्याउँदै छन् । गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउ...






















