बेनी । म्याग्दीका ६ वटै स्थानीय तहमा आर्थिक बर्ष २०७७ /०७८ को बेरुजु रकम ५ करोड चार लाख ३४ हजार रुपैयाँ रहेको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार म्याग्दीका ६ वटै स्थानीय तहमा पाँच अर्ब ६५ करोड ९८ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएको छ । यस अघिको भन्दा स्थानीय तहले बेरुजु रकम घटाएका छन् । पालिकामा कार...
म्याग्दी न्युज संवाददाता
-
-
प्रेस यूनियन म्याग्दीलाई १ लाख रुपैया सहयोग
म्याग्दी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् सफल यूवा ब्यवसायी भिम रोकाले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–३ स्थित भकिम्ली स्थायी घर भई हाल काठमाण्डौमा रहनुभएका नेपाली कांग्रेसका यूवा नेता एवम् महाधिवेशन प्रतिनिधि रोकाले १ लाख रुपैया आर्थिक सहयोग गर्नुभएको हो । म्याग्...
-
यस्तो छ बेनी–दरवाङ सडकको भाडादर
यस्तो छ बेनी– दरवाङ सडकको समायोजन पछिको भाडादर हेर्नुहोस् । ...
-
‘मिस एसईई–२०२२’ विजेता लिया पुन सम्मानित
बेनी । केही समय अघि मात्र पोखरामा सम्पन्न मिस एसईई–२०२२ को उपाधी जित्न सफल लिया पुन सम्मानित हुनुभएको छ । आइतबार नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले आयोजना गरेको जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको अवसरमा लिया सम्मानित हुनुभएको हो । लियालाई प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना र मगर संघ म्याग्दी...
-
मगर संघ म्याग्दीद्धारा जनप्रतिनिधिलाई सम्मान (तस्बिरहरु)
बेनी । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । आइतबार बेनी स्थित मगर संघको सभाहलमा आयोजित कार्यक्रममा मगर जनप्रतिनिधिलाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर ,मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रो...
-
नेपालमा १३५ कोरोना संक्रमित थपिए ,१ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा स...
-
दरबाङमा युवा क्लबद्धारा वृक्षरोपण (तस्बिरहरू)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा वृक्षरोपण गरिएको छ । जेपिसी युवा क्लबकाे आयोजनामा क्लबमा आवद्ध युवाहरुले खेलमैदान र बजार संरक्षणका लागि विभिन्न प्रकारका फलफुल तथा फुलका विरुवा रोपेका हुन् । खेलमैदानको वरिपरीको क्षेत्रमा विरुवा रोपिएको क्लबका सदस्य मिलन सुवेदीले जानकारी दिनुभयो । ‘हाम्रो ...
-
अनेमसंघ म्याग्दीद्वारा जिल्ला कमिटीलाई प्रशिक्षण
म्याग्दी ।अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अनेमसंघले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण आयोजना गरेको थियो । हिँजो र आज गरी दुई द...
-
म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन : कालोपत्रे सडकमा ५० प्रतिशत भाडा घट्यो
म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडकमा सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे सम्पन्न भएको खण्डमा भाडा समायोजन गर्ने निर्णय गरेको हो । कालोपत्रे भए...
-
शिखमा युवा क्लबद्धारा वृक्षरोपण (तस्बिरहरु)
सुरेन गुरुङ शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ शिख स्थित न्यु कान्छी बाराही युवा क्लबले वृक्षरोपण गरेको छ । शुक्रबार शिख स्थित विद्यालय भवनको केही तल पहिरोको जोखिम रहेकाे क्षेत्रमा वृक्षरोपण युवा क्लबमा आवद्ध युवाहरुले दुई सय वटा बाँसका बर्ना रोपेका हुन् । वृक्षारोपणको लागि भुसंरक्षण कार्यालयले बाँसको ब...





















