• गुराँसले ढकमक्क घोडेपानी क्षेत्र

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,स्थित घोडेपानी क्षेत्र गुराँस फुलेर मनमोहक बनेको छ। अहिले गुराँस फुलेर आकर्षक बनेको घोडेपानी, पुनहिलबाट सूर्योदय र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढेको छ। तस्बिर : सुरेन गुरुङ/म्याग्दी न्युजडटकम याे पनि पढ्नुहाेस्... ...

  • अन्नपूर्ण गाउँपालिकाका कृषकलाई कृषि औजार वितरण

    म्याग्दी। अन्नपूर्ण गाउँपालिकाका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कृषि उपकरणले कृषि पेसालाई आधुनिकिकरण तथा यान्त्रीकर...

  • अन्नपूर्णको घारमा म्याद नाघेका सामान जफत

    बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घार र खिबाङ क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग बाणिज्य संघ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकार लगायतक...

  • शिख माविमा कम्प्युटर विज्ञान विषय कक्षा सञ्चालनार्थ १३ लाख संकलन

    शिख। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,स्थित शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालन गर्न १३ लाख रुपैयाँ संकलन भएको छ ।आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा सञ्चालन गर्न लागिएको कम्प्युटर विज्ञान विषयको पठनपाठनका लागि शिख घर भई हाल बेलायतमा बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको सं...

  • लालीगुराँसले रङ्गिए घाेडेपानी र पुनहिल (फोटोफिचर)

    म्याग्दी।वसन्त ऋतुको सुरुवातसँगै म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,स्थित घाेडेपानी र पुनहिल क्षेत्रका वनपाखा लालीगुराँसले ढाकिन थालेका छन् ।लालीगुराँस फुल्न थालेसँगै यहाँ पर्यटकको चहलपहल समेत बढेको छ । लालीगुराँसले घाेडेपानी र पुनहिल क्षेत्र थप मनमोहक देखिन्छ । भने लालीगुराँसले पर्यटकको आकर्षण बढाएको छ ।नेपालमा पाइने ३...

  • गोर्खा वेल्फेयर ट्रष्टद्धारा अन्नपूर्णमा दुईदिने सिकाई आदान प्रदान कार्यशाला

    म्याग्दी ।गोर्खा वेल्फेयर ट्रष्टको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा आयोजना गरिएको दुई दिने सिकाई आदान प्रदान कार्यशाला बुधबार सम्पन्न भएको छ ।गोर्खा वेल्फेयर ट्रष्टद्वारा सञ्चालित ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम’ को सिकाई तथा अनुभव आदानप्रदान गरिएको ह...

  • अन्नपुर्णको नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५,पाउद्धार स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।वडा सदस्य पुर्ण पाइजाका अनुसार,पोखरेबरदेखि पाउद्धार जाने क्रममा आइतबार राती करिब १० बजेको समय ग १ ज ७६५३ नम्बरको बोलेरोे जीप दुर्घटना हुँदा अन्दाजी २७ वर्षिय लालबहादुर तिलिजा र अन्दाजी ३७ वर्षिय सवारीधनी ...

  • नेकपा एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्षमा पुर्जा

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । मंगलवार पोखरेबगरमा सम्पन्न अन्नपुर्ण गाउँपालिका कमिटीको दोश्रो अधिवेशनबाट धन कुमार पुर्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो ।पुर्जा यसअघि पनि एमालेको गाउँपालिका कमिटिका अध्यक्ष हुनुहुन्थ्यो । कमिटीको उपाध्यक्षमा सुरेश पूर...

  • अन्नपूर्णमा नेतृत्व तथा उद्घोषण तालिम

    म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सदरमुकाम पोखरेबगरमा नेतृत्व तथा उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ । ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नारासहित ११४औं अन्तरौष्ट्रिय नारी दिवसको अवसर पारेर तालिम सञ्चालन गरिएको थियो । गएको आइतबारदेखि सुरु भई बिहीबार सम्पन्न तालि...

  • निलगिरी खोला जलविद्युत आयोजनाको टनेलमा पानी हालेर परिक्षण सुरु

    बेनी।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।आयोजनाको प्रवर्द्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपे...