
समय अगावै मनसुन भित्रिएपनि आत्तिनुपर्ने अवस्था छैन : मौसम विभाग
काठमाडौँ । नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसवर्ष समयभन्दा लगभग हप्ता दिन अगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो ।…