काठमाडौँ । नेपाल पत्रकार महासंघले वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीसहित महासंघको टोलीले बिहीबार परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर पत्रकार पाण्डेको रिहाइका लागि नेपाल सरकारको तर्फबाट पहल गर...
समाचार
-
-
हेलिटुरमार्फत दुईसय पर्यटकले गरे खप्तड अवलोकन
काठमाडौँ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेलिटुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् । उक्त हेलिटुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोलीले पनि खप्तड अवलोकन भ्रमण गरेको उहाँको सचिवालयले जनाएको छ । नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिको...
-
विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताउनुभयो । शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृ...
-
कर्णाली बनाउन नभइ आफू बन्नेहरु सरकारमा सामेल भए : यामलाल कँडेल
सुर्खेत । नेकपा (एमाले)का नेता यामलाल कँडेलले रुकुम पश्चिममा ऐन, कानुनविपरीत बजेट खर्च हुन थालेको बताउनुभएको छ । कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता कँडेलले ऐन, कानुनविपरीत बजेट खर्च गरी विकृति फैलाइएको बताउनुभयो । रुकुम पश्चिममा खर्च भइरहेको बजेट अस्वभाविक रहेको भन्दै उनले कानुनी दायरामा ल्याउन आ...
-
बागमती प्रदेशमा २ अर्ब ४२ करोड रुपैयाँ सांसदको तजविजमा खर्च गरिँदै
मकवानपुर । बागमती प्रदेश सरकारले सांसदको तजविजमा बजेट खर्च गर्न सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संसद विकास कोष कार्यान्वयन गर्न सिफारिस गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको नाममा सांसदको तजबिजमा खर्च गर्ने बजेट विनियोजन गरेको थि...
-
एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक ध...
-
काठमाडौं महानगरको निर्वाचन ‘फाइनल परीक्षा’: काँग्रेस नेता सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकको निर्वाचन ‘फाइनल परीक्षा’ रहेको बताउनुभएको छ । आगामी ३० वैशाखमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । ६ महानगरमध्ये सबै राजनीतिक दलको ध्यान काठमाडौं महानगरमा रहेका बेला कांग्रेस नेता सिंहले भन्नुभयो, ‘कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिको म...
-
फोनिज गण्डकी प्रदेशको अध्यक्षमा श्रीस मगर
धनिलाल गर्बुजा पोखरा । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा रुद्रबहादुर श्रीस मगर चयन हुनुभएको छ । बुधबार पोखरामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रीस मगर सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । श्रीस मगर यस अघि महासचिव हुनुहुन्थ्यो । यसैगरी ,महाधिवेशनबाट उपाध्यक्षद्वयमा ...
-
थप १२७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ७४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...
-
कारागारभित्र बिचौलिया सक्रिय : मुख्य न्यायाधीश श्रेष्ठ
विराटनगर । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले कारागारभित्र पनि मुद्दा मिलाउने भन्दै विचौलिया सक्रिय रहेको बताउनुभएको छ । उहाँले त्यस्ता विचौलियाबाट सचेत रहन मोरङ कारागारका कैदीबन्दीलाई सुझाब दिनुभयो । कारागारभित्र तीन दिनसम्म संचालन हुने न्यायिक शिविरको आज उद्घाटन गर्दै न्यायाधीश श्रेष्ठले यस्तो ...