पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खीमबिक्रम शाही हराएपछि गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।हराएका सांसद शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिगएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराउनुभएको छ। सांसद थापाले दर्ता गरेको निवेदनम...
समाचार
-
-
बुर्किनाफासोमा तीन युरोपेली पत्रकारको हत्या
औगाडोगो । अफ्रिकी मुलुक बुर्किनाफासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना स्पेनिस र एक आइरिस पत्रकार रहेका छन् । बुर्किना फासोका संरक्षित जीवजन्तुको चोरी शिकारी नियन्त्रणको गस्तीमा सहभागी रहेका बखत उनीहरुमाथि आक्रमण भएको थियो । बुर्किना फासोका सञ...
-
राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त
काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाएका छन् । माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् । रातोपाटीबाट...
-
निषेधाज्ञामा नर्भिकले निःशुल्क एम्बुलेन्स सेवा दिने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नप...
-
जलेर एक बालकको मृत्यु
काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ। मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सात महिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो। गए राति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा ब...
-
भेरी अस्पतालमा उपचाररत थप २ संक्रमितको मृत्यु
बाँके । भेरी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पुरुष र एक महिला छन् ।नेपालगञ्न उपमहानगरपालिका–१२ की ३९ वर्षीया महिलाको मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो भने नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन क...
-
भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ
काठमाडौं । मोरङ विराटनगर महानगरपालिका–१६ दरैयाबाट भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले BR 38 T 3410 नम्बरको मोटरसाइकलमा सवार भारतको अररिया बस्ने २२ वर्षीय रुपेश ठाकुरलाई विराटनगर आउँदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताए । प्रहरीले ठा...
-
लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । मोरङ उर्लाबारी नगरपालिका–४ आइतबारे बजारबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी–४ आइतबारे बस्ने २१ वर्षीय सागर तामाङ र सोही स्थान बस्ने १७ वर्षीय दिपेश राजवंशी छन् । प्रहरीले उनीहरुको साथबाट ट्रामोल १० पत्ता (१०० चक्की) र डिकोलिन १० पत्ता (१०० चक्की) बरामद गरेको जिल्ला प्रहरी का...
-
बालुवाटार बैठकमा सहभागी भएका एमाले नेतामा कोरोना संक्रमण
काठमाडौं । नेकपा एमालेका नेताहरु टोपबहादुर रायमाझी, विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण भएको छ । रायमाझी एमालेको स्थायी समिति सदस्य तथा ऊर्जा एवम् सिंचाइ मन्त्री हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । त्यसैगरी भट्टराई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् । रिजाल र भट्टरा...
-
भारतबाट फर्किएका ७ जनामा कोरोना भेटिएपछि वडामा लकडाउन
झापा । झापाको दक्षिणी गाउँपालिका गौरीगञ्जको वडा नँबर १ मा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि लकडाउन (बन्दाबन्दी) गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सो वडामा वैशाख २० गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बन्दाबन्दीमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएक...