काठमाडौं । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभ...
समाचार
-
-
दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौँः शिक्षामन्त्री पौडेल
नेपालगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताउनुभएको छ। निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्...
-
पूर्वका १२१ सीमा स्तम्भ गायब
झापा । दुई देशबीचको सीमा केले छुट्याउँछ रु प्रस्ट छ, दुवै देशले आपसमा तय गरेको कुनै सीमा स्तम्भ वा नदीनालाले । भारतसँग जोडिएको नेपालको इलाम–झापाको पाटापुर, दुधेचौरीदेखि गौरीगन्जको खजुरगाछीसम्म करिब १ सय ४४ किलोमिटर खुला सिमानामा दुवै देशले आपसी सहमतिमा झन्डै एक हजार सीमा स्तम्भ (पिलर) स्थापना गरेका थिए तर तीमध्ये १ सय ...
-
विवेकशील साझाका काठमाडौं जिल्ला अध्यक्ष वैद्य एमाले प्रवेश
काठमाडौं। विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई एमाले नेताहरुले पार्टी प्रवेश गराउनुभएको हो । काठमाडौं क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह...
-
ढुङ्गेधाराको तरकारी बजारमा आगलागी हुँदा ७० स्टल जले
काठमाडौं । काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आइतबार बिहान आगलागी भएको छ। बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ। उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छन् । काठमाडौँ महानगरपालिका–१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर र...
-
कोरोना संक्रमणदर घटेपनि जोखिम कायमै, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह
काठमाडौँ । सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरुमा कोभिड – १९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अध...
-
स्वर्गीय लता मङ्गेश्करको सम्झनामा कार्यक्रम
काठमाडौँ । स्वर्गीय लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । डीएभी शुशील केडिया विश्व भारती विद्यालयका नेपाली साङ्गीतिक क्षेत्रका व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुले उक्त श्रद्धाञ्जली कार्यक्रम गरेको हो । कार्यक्रममा लताको वृत्तचित्र प्रदर्शन गरिएको थियो । नेपाली साङ्गीतिक क्षेत्रकी गायिका मनिला...
-
दमौलीको आगलागी निभाउन हेलिकप्टर प्रयोग
तनहुँ । तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आगलागी सुरु भएको दुई घण्टा पुगिसक्दा पनि निभाउन नसकिएपछि काठमाडौंबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याइएको छ । आइतबार बिहान करिब १० बजे लागेको आगो निभाउन व्यासको दमकल, निजी पानी ट्य...
-
आयोवाको चक्रवातमा २ बालबालिकासहित ६ जनाको मृत्यु
एजेन्सी । शनिबार आयोवाको डेस मोइनेस नजिकै चक्रवातमा परी दुई बालबालिकासहित ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ‘मृत्यु भएकामध्ये दुई बालबालिका पाँच वर्षभन्दा कम उमेरका थिए,’ म्याडिसन काउन्टी आपतकालीन व्यवस्थापन निर्देशक डायोजेनेस आयलाले भन्नुभयो। ‘यो, चक्रवात मलाई लाग्छ, धेरै लामो समयमा कसैले देखेको सबैभन्दा ख...
-
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलिका लागि सर्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक भोलिका लागि सरेको छ। आज ११ बजेका लागि तय भएको केन्द्रीय कमिटी बैठक २ बजेलाई सारिएको थियो । संसद बैठक पनि आजै परेको र आन्तरिक छलफल अलिक नपुगेको भन्दै माओवादी केन्द्रले आजको बैठक स्थगित गरेको हो। ‘आन्तरिक तयारी पनि बाँकी नै रहेको, फेरि आजै संसद बै...