• समाजमा विभेदका घटना रहेसम्म मानवअधिकार रक्षकको भूमिका रहन्छ : मुख्यमन्त्री पाण्डे

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समाजमा विभेदका घटना रहेसम्म मानवअधिकार हननका घटनाले निरन्तरता पाउने बताउनुभएको छ । उहाँले मानवअधिकार आयोग नेपालको आयोजनामा हेटौंडामा शुक्रबारबाट सुरु भएको मानवअधिकार रक्षकहरुको प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै समाजमा हुने विभेदका घटनाहरुको निरन्तरता रहेस...

  • दर्मिजामा आगलागी हुँदा एक घर जलेर नष्ट

    धनिलाल गर्बुजा दर्मिजा २० फागुन । म्याग्दीको रघुगंगा गाँउपालिका–४ स्थित दर्मिजामा एक घर जलेर नष्ट भएको छ। बिहिबार राती  करिब १२ बजे तिर अचानक आगलागी हुँदा दर्मिजाका स्थानिय थप्रसाद गर्बुजाको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो। आगलागी भए पश्चात स्थानियबासी मिलेर रातीको एक बजे तिर आगो नियन्त्रण गरिएको  थियो। घटना स्थलमा ज...

  • चितवन काँग्रेसको मतदान सुरु, सभापतिमा पाँच जनाको प्रतिस्पर्धा

    चितवन । नेपाली काँग्रेस चितवनको १४औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि आज शुक्रबार बिहानबाट मतदान सुरु भएको छ । नारायणगढको नारायणीकला मन्दिरमा भर्खरै मतदान सुरु भएको हो । सभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका मिलनबाबु श्रेष्ठ र संस्थापन इतरका चार जनाले जिल्ला सभापत...

  • पल शाह प्रकरणमा भट्टराईको टिप्पणी : न्यायिक फैसला सबैले मानौं

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । उहाँले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताउनुभएको छ। अनलाइनखबरमा बिहीबार प्रकाशित ‘उनले लड्ने आँट गरेकी छिन्, बाँच्ने साहस हामीले दिउँ’ शीर्षकको समाचा...

  • उपत्यकामा एकैदिन १६४३ जना सवारी चालक कारबाहीमा

    काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ६४३ जना सवारी चालकमाथि कारबाही गरेको छ । बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने ६६ जना, जथाभावी यात्रु च...

  • शिक्षामा २० प्रतिशत बजेट पुर्‍याउन प्रधानमन्त्रीसँग शिक्षामन्त्रीको आग्रह

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल शिक्षा क्षेत्रको बजेट बढाउने लविङमा लाग्नुभएको छ । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणमा लागेसँगै मन्त्री पौडेलले मन्त्रालयको बजेट बढाउन लविङ थाल्नुभएको हो । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रको बजेट ह्वात्तै घटेपछि बज...

  • भरतपुरमा ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

    चितवन । चितवनको भरतपुर महानगरपालिका–६ जय नेपालचोकमा बिहीबार राति ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् । पौडेलको घटनास्थलमै मृत्यु भएको हो । बिहीबार राति ९ बजे...

  • आन्तरिक विवादले माओवादी केन्द्रीय समिति बैठकको पूर्वनिर्धारित एजेन्डा प्रभावित

    काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकका लागि यसअघि नै तय भएका एजेन्डा प्रभावित हुने भएका छन् । गत पुस १३–१९ मा सम्पन्न आठौँ महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परि...

  • एन्फाको लिग कमिटीको संयोजकबाट शर्माले दिए राजीनामा

    काठमाडौँ । एन्फा लिग कमिटीका संयोजक विज्ञानराज शर्माले राजीनामा दिनुभएको छ ।नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौँ रेजर्सका निर्देशक रहनुभएको शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घोषणा गर्नुभएको हो । उहाँले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाउनुभएको छ । नेपाल सुपर लिग दोस्रो संस्करणमा काठमाडौँ रेजर्समा...

  • कावासोतीमा मृत गैँडा फेला

    नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले...