झापा । झापाका विभिन्न नदी किनारा, सडक छेउ र जंगलमा क्रसर छन् । मापदण्डअनुसार कुनै पनि क्रसर छैनन् । सरकारले बनाएको मापदण्डअनुसार राजमार्गको ‘राइट अफ वे’, खोला वा नदी किनार, पक्की पुल र ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट पाँचरपाँच सय मिटर टाढा क्रसर राख्नुपर्छ । तर, झापाका अधिकांश क्रसर खोलाको बगरमा छन् । उनीहरूले स्...
समाचार
-
-
कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको अनौपचारिक रुपमा पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालय सचिव केशव रिजालले जानकारी दिनुभयो । बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ । कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ ...
-
रुसी फौजद्वारा युक्रेनको अर्को शहरमाथि कब्जा
एजेन्सी । युक्रेनमाथि आक्रमण जारी राखेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेको समाचार आएको छ । साढे दुई लाख जनसङ्ख्या रहेको खेअरसन शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारहरुलाई गुहारेका छन्। त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उहाँले अपिल गर्नुभए...
-
रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् । महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेर पराजित भएकी रेखा थापा पनि केन्द्रीय सदस्य बन्नुभएको छ । राप्रपामा १९९ जनाको केन्द्रीय कार्यसमिति रहने प्रावधान छ । महा...
-
मामाद्वारा भारत पुर्याइएकी बालिकालाई फर्काइयो
नेपालगन्ज । आफ्नै मामाद्वारा भारत पुर्याइएकी नेपालगन्जकी १६ वर्षीया बालिकालाई घर फर्काइएको छ । नेपालगन्ज उपमहानगरपालिका–२ निवासी ती बालिकालाई करिब १० वर्षअघि ६ वर्षकी हुँदा आफ्नै मामाले घरबाटै भारत पुर्याएका थिए। बालिका भारतको अल्मोडा जिल्लाको राजकीय बालगृह ‘किशोरी बख’मा थिइन्। नेपालगन्ज उपमहानगरपालि...
-
दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
रुपन्देही । दाङका छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दाङको देउखुरीमा कार र मोटरसाइकल एकआपसमा ठोकिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीको छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको जिल्ला प...
-
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावि कार्ययोजना र विविध विषयमा छलफल हुन...
-
गलेश्वरधाममा भक्तजनको घुइँचो (फोटो फिचर)
म्याग्दी । महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय लगायत जिल्लाभरका शिवालय मन्दीरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाउने चलन रहेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बि...
-
एमसीसी अन्तर्गतका परियोजना चाँडै कार्यान्वयन होस् : एफएनसीसीआइ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले एमसीसीको औपचारिक रूपमै स्वागत गरेको छ । महासंघले सोमबार अर्थात् संघीय संसदमार्फत एमसीसी पास भएको भोलिपल्टै एक प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीको स्वागत गरेको हो । ‘प्रतिनिधिसभाको मिति २०७८ फागुन १५ गते सम्पन्न बैठकबाट नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सहयोग ...
-
एमसीसी अनुमोदनको विरोध गर्दै नेपालका लागि नेपालीद्वारा आन्दोलनको घोषणा
काठमाडौं । नेपालको लागि नेपालीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको विरोध र देशको व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्ने घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकको परिवर्तनको लागि मंगलबार काठमाडौंस्थित गौशला बत्तिसपुतलीमा एमसीसी खारेज र व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्ने बताएको हो । अभि...