• कोरियासँग सम्झौता गरी भरतपुरको फोहोर व्यवस्थापनको काम अघि बढ्छ : दाहाल

    चितवन । कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिने भएको छ। दुई देशबीच सम्झौता गरी एक अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो। महानगरपालिकामा जनप्रतिनिधि आएसँगै फोहोर व्यवस्थापनका अध्ययन थालिएको थियो। महानगर प्रमुख रेणु दाहाल...

  • तीनवटै निर्वाचनमा बहुमत ल्याउँछौँ : ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र संघका तीनवटै चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ । स्थानीय तहको चुनावको सन्दर्भमा एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अहिले सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गर्नुभयो । 'आउँदो निर्वाचन...

  • स्थानीय निर्वाचन मिनी जनमत संग्रह नै हो : ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन मिनी जनमत संग्रह भएको बताउनुभएको छ । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले यो पटक हुने निर्वाचन सामान्य निर्वाचन नभएकाले यसको धेरै ठुलो अर्थ रहेको समेत बताउनुभयो । ‘यो नि...

  • २४ लाख डोज कोरोना खोप हराएको होइन : मन्त्री खतिवडा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले २४ लाख डोज कोरोना खोप नहराएको स्पष्टीकरण दिनुभएको छ । आफूले गरेका कामका उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले खोप नहराएको बताउनुभएको हो । बाटोमा भएको ग्याप र खेर गएको खोपको तथ्यांक आउन बाँकी रहेको उहाँले बताउनुभयो...

  • दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निजी डेरीहरूको घोषणा

    काठमाडौं । निजी क्षेत्रका दुध बिक्री गर्ने उद्योग (डेरी)हरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । शुक्रबार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी दिएको हो । सरकारी स्वमित्वको डीडीसीले वृद्धि...

  • ६ महिनामा कोरोना रोकथाममा झण्डै १० अर्ब खर्च

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना (साउन(पुस)मा कोरोना भाइरसको रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको छ । यसमध्ये संघीय सरकारले सबैभन्दा धे...

  • दूग्ध विकास संस्थानले बढाएको उपभोक्ता मूल्य मान्दैनौ : डेरी व्यवसायी

    काठमाडौं । डेरी उद्योगीले दूग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताउनुभएको छ । संस्थानले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएपछि सो निर्णय नमान्ने उद्योगीले बताउनुभएको हो । नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले संस्थानले निर्धारण गरेको उपभोक्ता मूल्य अव्यवहारिक र अवैज्ञान...

  • संवैधानिक राजतन्त्रकै पक्षमा छु : थापा

    विराटनगर । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले शैद्यान्तिकरुपमा आफू अझै पनि संबैधानिक राजतन्त्रकै पक्षमा रहेको बताउनुभएको छ । शुक्रबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै थापाले आफू राप्रपाबाट अलग भए पनि संबैधानिक राजतन्त्र र हिन्दु राष्टको पक्षमा रहेको बताउनुभएको हो। थापाले सैद्धान्तिक रुपमा हिन्दु राष्ट्र र संबैधान...

  • फागुन १ गतेदेखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताउनुभएको छ । कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । ‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर ...

  • स्वास्थ्यमन्त्री खतिवडाद्धारा २० बुँदे प्रगति विवरण सार्वजनिक

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्री खतिवडाले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै २० बुँदे प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । उहाँले कोभिड खोपसम्बन्धी, मन्त्रालयका नयाँ नीतिगत र स्वास्थ्य सेवा तथा ...