• नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

    काठमाडौँ । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गर्नुभएको छ ।आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका ल...

  • निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए : महामन्त्री थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको बताउनुभएको छ । सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आशंकाहरु हटेको थापाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । 'वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानक...

  • थप १५७० जनामा कोरोना संक्रमण, १३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ६५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ...

  • विद्यार्थी र मजदुरलाई निःशुल्क इन्डक्सन चुलो वितरण गर्न माग

    काठमाडौं। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरुमा निःशुल्क इन्डक्सन चुलो पुर्‍याउन सरकारसँग माग गरेको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाललाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियूले पेट्रोलियम पदार्थको महंगीले जनताको ढाड सेकिएको...

  • देउवाले एमसीसी पारित गर्न दबाब दिएर देशलाई द्वन्द्वतर्फ धकेल्न खोजे : मैनाली

    काठमाडौँ । नेकपा (माले)का महासचिव सिपी मैनालीले प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । एमसीसी पारित गर्न दबाब दिएर देउवाले देशलाई ठुलो भिडन्तमा लान खोजेको आरोप लगाउनुभएको छ। सोमबार रिपार्टर्स क्लब नेपालमा २८ दलसहितको संयुक्त जनआन्दोलनले एमसीसीविरुद्ध गर्ने विरोध प्रदर्शनब...

  • पत्रकार दाहालद्धारा मन्त्री यादवविरुद्ध उजुरी

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा उजुरी परेको छ । पत्रकार एवम् नागरिक अभियानकर्मी तारानाथ दाहालले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत् जाहेरी दरखास्त दिएका हुन् । २०६३ चैत ७ गते रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको घट...

  • श्रमिकको सपना पुरा गराउँदै मन्त्री श्रेष्ठ, बन्ने भयो श्रमिक अस्पताल

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको लागि तयारी अघि बढाउनुभएको छ ।पदवहाली गरेदेखि नै आफ्नो कार्यकालको प्रमुख लक्ष्यमध्ये श्रमिक अस्पताल निर्माणलाई प्राथमिकता दिनुभएका मन्त्री श्रेष्ठले श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्य...

  • स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले बताउनुभयो । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो । जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था...

  • आइपुग्यो आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप

    काठमाडौँ । नेपालमा कोरोनाविरुद्धको थप आठ लाख ६२ हजार ८० मात्रा एस्ट्रजेनिका खोप आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत सोमबार थप एस्ट्राजेनिका खोप आइपुगेको सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरसियाले बताउनुभयो । बेलायत सरकारको सहयोगमा कोभ्याक्समार्फत आउने २१ लाख ७४ हजार १६० म...

  • डेडलाइन फागुन : लोसपाबाट असन्तुष्ट नेताहरू अलग हुँदै

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विभाजन खतरा बढेको छ । फागुनको दोस्रो हप्ता लोसपाका असन्तुष्ट नेताहरूले औपचारिकरुपमा नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् । असन्तुष्ट नेताहरूले यसअघि नै तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । रवीशंकर कुमार कर्णको अध्यक्षतामा ग...