• ८४ औं जन्मोत्सवमा विद्यालयलाई आर्थिक सहयोग

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ औं जन्मोत्सवको अवसरमा दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । च्युरीबोटका टिकप्रसाद पुन र दिलमाया पुन दम्पत्तीले चौरासी वर्ष पुगेको अवसरमा च्युरीबोट स्थित सिद्धार्थ माविलाई एक लाख ८५ हजार ५५५ रपैयाँ सहयोग गर्नुभएको छ । भने सोही विद्यालयलाई ...

  • तोरीपानीमा टिमुर प्रशोधन अन्तर्गत छोप तथा प्याकेजिङ तालिम

    बेनी, २९ फागुन। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा टिमुर प्रशोधन अन्तर्गत छोप बनाउने तथा प्याकेजिङसम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू र तिनका संरक्षकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लिड्स नेपालको आर्...

  • महावीर पुनको चुनावी खर्च : एमाले उम्मेद्वार श्रेष्ठको भन्दा कम कांग्रेस उम्मेद्वार भण्डारीको भन्दा बढी

    बेनी । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. महावीर पुनले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ । सार्वजनिक खर्च विवरण अनुसार ,चुनावी खर्च २८ लाख रुपैयाँ बढी भएको छ । बिहिबार निर्वाचन आयोग नेपालमा पेश गरिएको विवरणमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्चका लागि १०...

  • महाशिवरात्रीमा गलेश्वर मन्दिरमा ४ लाख ७० हजार बढी भेटी संकलन

    गलेश्वर, ४ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा महाशिवरात्री पर्वको अवसरमा ४ लाख ७० हजार ९१६ रुपैयाँ भेटी संकलन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले सोमबार सार्वजनिक रूपमा भेटी गणना गरी उक्त विवरण सार्वजनिक गरेको कोषका कार्यलय सचिव तेजेन्द्र बहादुर खत्रीले जा...

  • प्रथम पुर्ख्यौली नृत्य प्रतियोगिताको आयव्यय सार्वजनिक

    दरबाङ ।मगर समुदायको मौलिक संस्कृति पुर्ख्यौली सोरठीको संरक्षण ,प्रवर्द्धन र हस्तान्तरण गर्ने उदेश्यले म्याग्दीको मालिका गाउँपालिका -६, दरबाङमा सम्पन्न प्रथम मालिका गाउँपालिका स्तरीय पुर्ख्यौली नृत्य प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ ।मगर समुदायकको महान पर्व माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघले आयोजनामा बिहिवा...

  • पोर्चुगलमा खाली क्यान र बोतल फिर्ता प्रणाली लागू हुँदै

    लिस्बन । पोर्चुगल सरकारले आगामी अप्रिल २०२६ देखि देशभर खाली क्यान र बोतल फिर्ता प्रणाली (Deposit and Return System – DRS) लागू गर्ने घोषणा गरेको छ। यस प्रणाली अन्तर्गत पेय पदार्थका क्यान तथा बोतल खरिद गर्दा उपभोक्ताले १० सेन्ट अतिरिक्त रकम तिर्नुपर्नेछ, जुन प्रयोगपछि खाली क्यान वा बोतल फिर्ता गरेपछि पुनः प्राप्त गर्न स...

  • म्याग्दीमा निजी क्षेत्रको लगानी भित्राउन प्रतिबद्ध छु : अध्यक्ष ढकाल

    बेनी ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी लगानीबाट पनि धेरै योजनाहरु सम्पन्न गर्न सकिने भएकाले म्याग्दीमा लगानीयुक्त क्षेत्रको पहिचान गरेमा ५० प्रतिशत लगानीको स्रोत सुनिश्चितता गर्न तयार रहेको बताएका छन् । स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने गरी स्थापित कम्पनीमार्फत म्याग्दीको ...

  • साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा

    दरबाङ ।म्याग्दीको गाउँपालिका- ६, दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार दरवाङमा भएको साधारणसभामा बोल्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहकारीले नाफा गर्ने मात्र नभएर व्यवसायीक बन्नु पर्ने बताउनुभयो । सहकारीले श्रम सँगै प्रविधिको पनि प्रयोगमा ल्...

  • धवलागिरी गाउँपालिकामा थप चार करोड रुपैयाँ बजेट बाँडफाँट

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को लागि थप . चार करोड बजेट बिनियोजन गरेको छ ।गाउँपालिकाको केन्द्र मुनामा पालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा मंगलबार सम्पन्न २५ औ गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट चालु आर्थिक वर्षका लागि बिनियोजन गरेको हो ।गत असारको सभ...

  • न्यु धौलागिरि सहकारी सञ्चालक समितिको अध्यक्षमा पुनः श्रेष्ठ

    बेनी । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औ साधारणसभा तथा आठौ अधिवेशनबाट पुनः अमृतलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।बेनीको न्युरोडमा मुख्य कार्यालय रहेको सहकारीको शनिबार निर्णय प्रमाणित सभा सहित अधिवेशनबाट आगामी ४ वर्षका लागि अध्यक्षमा श्रेष्ठ, उपाध्यक्ष रामजीप्रसाद सुवेदी, सचिवमा च...