पोखरा । पत्रकारितामा लामो समयदेखि सक्रिय दुई पत्रकार सातौँ ‘कञ्चन पत्रकारिता पुरस्कार-२०८३’ बाट सम्मानित भएका छन् । बिहिबार फोनिज गण्डकीले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा कास्कीका पत्रकार खेम सारु मगर तथा स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिका...
आर्थिक
-
-
साउनको तेस्रो सोमबार गलेश्वरधाममा ३ लाख ३३ हजारभन्दा बढी भेटी संकलन
गलेश्वर, साउन १९ गते । म्याग्दीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल गलेश्वरधाममा साउन महिनाको तेस्रो सोमबार भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ । भक्तजनले चढाएको भेटी तथा दानबाट एकै दिन ३ लाख ३३ हजार छ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दि...
-
गलेश्वरमा साउनको पहिलो सोमबार दुई लाख नौ हजार बढी भेटी संकलन
गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार भक्तजनबाट दुई लाख नौ हजार ८४० रुपैयाँ भेटी संकलन भएको छ । बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार चढाइएको भेटी मंगलबार बिहान सरोकारवाला निकायको उपस्थितिमा मन्दिर परिसरमै गणना गरी सार्वजनिक गरिएको गलेश्वर शिवालय क्षेत्र विकास ...
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
काठमाडौं । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको छ । मंगलबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त निर्णय खारेज गरेको हो । सरकारले २०८२ चैत १८ गते सरकारी विज्ञापन तथा सार्वजनिक सूचनाहरू सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्...
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन ७.१ केजी क्षमताको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गर्ने निर्णय गरेको छ । निगमले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ मंसिर १९ गतेदेखि लागू भएको व्यवस्थाअनुसार अर्को निर्णय नभएसम्म ७.१ केजीको एलपी ग्यास सिलिन...
-
गण्डकी प्रदेशमा गाँजाखेती वैधानिक बनाउने विधेयक प्रदेश सभामा पेस
पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई वैधानिकता दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल ले गाँजाखेती नियमनसम्बन्धी विधेयकको प्रतिवेदन बुधबार प्रदेश सभामा पेस गर्नुभएको हो । उक्त विधेयकमाथि बिहीबार बस्ने बैठकमा दफावार छलफल गरी पा...
-
पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नुका साथै इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको हो । नयाँ मूल्य बुधबार रातिदेखि लागू हुने निगमले जनाएको छ ...
-
सवारी नियम उल्लंघनमा कडाइः ५०० रुपैयाँदेखि १ लाखसम्म जरिवानाको प्रस्ताव
काठमाडौं । सरकारले सवारी तथा यातायात व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सवारी नियम उल्लंघन गर्नेहरूलाई ५०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरेको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यातायात ...
-
बेनी–पाखापानी सडकको बजेट कटौतीप्रति सांसद जुग्जालीको आपत्ति
पोखरा । म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा म्याग्दीका विभिन्न विकास आयोजना र प्रदेशस्तरीय सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा भ...
-
मालिका गाउँपालिकाको ४८ करोड ८६ लाखको बजेट, शिक्षा–स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ८६ लाख ८ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार गाउँपालिका केन्द्र दरबाङस्थित छ्यारछ्यारे सभाहलमा सम्पन्न १९औँ गाउँसभामा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले बजेट प्रस्तुत गर्नुभएको हो।बजेटका प्रमुख स्रोतमा संघीय सरकारबाट प्राप्त हुने सम...
- 1
- 2
- 3
- …
- 181
- Next Page »














