• ५८ वर्षपछि जन्मथलो फर्किए दग्नामका यामबहादुर तिलिजा

    म्याग्दी । २३ वर्षको उमेरमा रोजगारीको खोजीमा भारतको मणिपुर पुगेका रघुगंगा गाउँपालिका–४ दग्नामका यामबहादुर तिलिजा ५८ वर्षपछि शनिबार आफ्नो जन्मथलो फर्किनुभएको छ । ८१ वर्षको उमेरमा पाँच दशकभन्दा लामो समयपछि घर फर्किनुभएका तिलिजालाई परिवारले फूलमाला लगाएर स्वागत गरेको वडा अध्यक्ष पविन गर्बुजाले जानकारी दिनुभयो । दग्नाम गा...

  • बाढीले घर पुरिएको ११औँ दिनमा चन्डिका श्रेष्ठ जीवितै उद्धार

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा बेपत्ता भएकी ६४ वर्षीया चन्डिका श्रेष्ठ ११ दिनपछि शनिबार जीवितै उद्धार गरिएको छ । बाढीले घरसहित बगाएपछि लामो समयसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवारले उनको मृत्यु भएको ठानेर काठमाडौँको सानो भर्‍याङस्थित घरमा कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेको थियो ।नुवाक...

  • दरवाङ र बाबियाचौरमा ११८ जनाले रक्तदान

    विप्लव कार्की दरवाङ । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा म्याग्दीका दुई स्थानमा आयोजित रक्तदान कार्यक्रममा ११८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दी जिल्ला शाखाको आयोजना तथा स्थानीय शाखा र उपशाखाको सहआयोजनामा बिहीबार मालिका गाउँपालिका–६ दरवाङ र मंगला गाउँपालिका–२ बाबियाचौरमा रक्तदान ...

  • बाढीपीडितका लागि गलेश्वरवासीद्वारा दुई लाख बढी सहयोग

    गलेश्वर, भदौ १७ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि बेनी नगरपालिका–९, गलेश्वरका स्थानीयवासीले २ लाख ७ हजार ६ सय ३५ रुपैयाँ सहयोग गरेका छन् । गलेश्वर क्षेत्रका विभिन्न संघसंस्था तथा स्थानीयवासीबाट संकलित उक्त रकम मंगलबार प्रधानमन्त्री राहत तथा उद्...

  • बाढीपीडितका लागि बेल्जियमका नेपाली संस्थाबाट चार लाख सहयोग

    बेल्जियम । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बेल्जियममा रहेका नेपाली संघसंस्थाले चार लाख रुपैयाँ सहयोग गरेका छन् । मोना बेल्जियम, ठकुरी समाज बेल्जियम र राखु समाज बेल्जियमले छुट्टाछुट्टै रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर...

  • दग्नाम र दर्मिजाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र सोही गाउँपालिका दर्मिजाका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । दग्नाम वैदेशिक सहयोग समिति बहराइनको आर्थिक सहयोगमा प्रकाशित साहित्यकार गुन पुन ‘गुञ्जन’को मुक्तक संग्रह ‘प्रेम र आँसु’ बिक्रीबाट प्राप्त रकमले ६६ जना विद्यार्थीलाई करिब १० ...

  • गरगहना टल्काउने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

    म्याग्दी । गरगहना टल्काइदिने भन्दै विभिन्न रसायन प्रयोग गरी सुनको तौल घटाएर ठगी गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार प्रदेश, पूर्वी चम्पारण जिल्ला, गोरासहनका ४० वर्षीय सोनु साह र ३७ वर्षीय दुर्गा साह रहेका छन् ।जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार भदौ ११ गते बे...

  • जगन्नाथ मन्दिरमा सुनको सिक्री चोरीको आरोपमा पाँच जना पक्राउ

    बेनी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनस्थित ऐतिहासिक जगन्नाथ मन्दिरमा पूजा गर्ने क्रममा एक महिलाको सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सोमबार मन्दिरमा पूजा गर्न पुगेकी स्थानीय ५९ वर्षीया भद्रकुमारी कार्कीको घाँटीमा लगाएको करिब ३५५ लालको सुनको सिक्री हराएपछि प्राप्त सूचनाका आधारमा प्र...

  • पर्वतमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

    पर्वत । पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  चालकसहित चार जना घाइते भएका छन् । आइतबार दिउँसो करिब २.३० बजे लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो ओरालो सडकमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।दुर्घटनामा बिहादी गाउँपालिका–१ बाच्छा देउरालीक...

  • पाण्डबखानीको व्यस्त सिद्धथान क्षेत्रमा सडक बत्ती जडान

    गलकोट । बागलुङको गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित व्यस्त तथा महत्वपूर्ण सिद्धथान क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । स्थानीयवासीको सुरक्षा तथा रातिको समयमा हुने आवतजावतलाई सुरक्षित र सहज बनाउने उद्देश्यले सडक बत्ती जडान गरिएको हो ।सामाजिक तथा जनउपयोगी कार्यमा सहयोग गर्दै अमेरिकामा कार्यरत पाण्डबखानी निवासी दुर्ग...