काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्नुभएको छ । संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गर्नुभएको हो । संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरेको र...
समाज
-
-
मध्यराति वडा कार्यालय र विद्यालयमा तोडफोड
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ वडा कार्यालय र त्रिभुवन माविको कार्यालय तोडफोड भएको छ। बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो। वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन। वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको च...
-
कालीगण्डकी कोरिडोर कालोपत्र गर्न ढिलाइ
बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड कालोपत्रको काम सुरू हुन केही समय लाग्ने भएको छ। नेपाली सेनाले ट्र्याक खोलेर हस्तान्तरण गरेको दुवै खण्ड कालोपत्रका लागि प्रक्रिया सुरु गर्न समय लागेको हो । राष्ट्रिय चासोको सडक भए पनि स्तरोन्नति र कालोपत्रको काममा ढिलाइ भएको हो । मालढुङ्गादेखि बलेवासम्मको ...
-
नागरिक उड्डयन प्राधिकरणको १ अर्ब ८१ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ८१ करोडभन्दा बढी रकम बक्यौता उठाउन बाँकी रहेको बताएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले उक्त रकम उठाउन बाँकी रहेको जनाएको हो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीको संयोजकत्वमा नागरिक उड्डयनसम्बन्ध...
-
अस्ट्रेलियन ओपन : नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक
एजेन्सी । कीर्तिमानी २१ औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । सुरुआती दुई सेट क्रमशः ६–३ ६–२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३६ ले गुम...
-
टी–२० विश्वकप खेल्न नेपाल विश्व छनोटको फाइनलमा पुग्न पर्ने
काठमाडौँ । आइसिसी पुरूष टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगिता आगामी फागुन ६ गतेदेखि ओमानमा हुँदैछ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम रहेका छन्। समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानड...
-
नेपाल पर्वतारोहण सङ्घद्धारा कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण
काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घले दुई सय जना कुष्ठ रोग बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ। जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो। नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अ...
-
रुसको पूर्ण ग्यास आपूर्ति बन्द युरोपका लागि महामारी
एजेन्सी । अमेरिका र उसका गठबन्धनहरुले रुसी ग्यास आपूर्ति बन्द भएमा त्यसको आपतकालीन योजना बारे सोचिरहेका छन् । रुसी ग्यास, व्यापार र युरोपका घरहरुको न्यानोका लागि महत्वपूर्ण रहँदै आएको छ । युक्रेनसँगको तनावको समयमा यो आपूर्ति बन्द हुने अवस्थामा पनि पुग्न सक्छ । रुसी ग्यासबिना यूरोप टिक्नका लागि समेत संघर्ष गर्नुपर्ने हु...
-
आलमको मुद्दा न्यायाधीशद्वय कार्की र शर्माको इजलासमा
काठमाडौँ । रौतहट बम बिस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद् मोहमद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी चढेको छ। आलमको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको हो । आलामले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका ...
-
श्रममन्त्री श्रेष्ठको एक्सनपछि दलालहरुको भागदौड
काठमाडौं । वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीविरुद्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कडाईका साथ उत्रिनुभएको छ । ठगीमा परेकाहरुको उजुरी र जानकारी पाउनासाथ एक्सनमा उत्रिने गर्नुभएको श्रममन्त्री श्रेष्ठको कडाईका कारण पीडितहरुले राहतको अनुभूति समेत गर्न थालेका छन् । मन्त्री श्रेष्ठ कडाई एक्सन...






















