दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–४,खिबाङको केराबारी स्थित बेनी–नाउरा सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालक सहित सात जना घाइते भएका छन् । बिहिबार नाउराबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ७२२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक सहित सात जना घाइते भएको ईलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । ईप्रका प्रहरी नि...
धवलागिरी गाउँपालिका
-
-
म्याग्दीमा निर्वाचन नजिकिएसँगै उम्मेदवार घरदैलो अभियानमा व्यस्त
म्याग्दीमा, २७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दी जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाट र घरदैलो अभियानमा व्यस्त देखिएका छन् । नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर...
-
धवलागिरी गाउँपालिकाको झिनडाँडा हत्याकाण्ड : हत्या अभियोगमा श्रीमान पक्राउ
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,सिवाङ झिनडाँडाकी पुनमाया बिकको हत्या अभियोगमा श्रीमान ३२ वर्षिय प्रेम भनिने रमेश कामीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ । घरबाहिर शौचालय गएको मौका छोपी हत्या गरी भागेका रमेशलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले गण्डकी प्रदेश कार्यालयबाट समन्वय गरी प्रह...
-
धवलागिरी गाउँपालिकाको झिनडाँडामा धारिलो हतियार प्रहार गरी युवतीको हत्या
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,झिनडाँडामा गएराती एक युवतीको हत्या भएको छ । २० वर्षीया पुनमायाँ बिकको घरेलु हतियार प्रयोग गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाले शौचालय गएको अवस्थामा आक्रमणमा परेकी बिकको बेनी अस्पतालमा उपचारका लागी ल्याउँदा चिकित्सकले मृत घ...
-
धवलागिरी गाउँपालिकामा थप चार करोड रुपैयाँ बजेट बाँडफाँट
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को लागि थप . चार करोड बजेट बिनियोजन गरेको छ ।गाउँपालिकाको केन्द्र मुनामा पालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा मंगलबार सम्पन्न २५ औ गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट चालु आर्थिक वर्षका लागि बिनियोजन गरेको हो । गत असारको सभ...
-
धवलागिरी गाउँपालिकाको पालिका स्तरीय अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै
म्याग्दी । तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना बाँकी रहँदा म्याग्दीकाे धवलागिरी गाउँपालिका–७ ,ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिन...
-
धवलागिरी गाउँपालिकामा नेकपाको चुनावी तयारी
बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धवलागिरी गाउँपालिका कमिटिले फागुन २१ हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको तयारी थालेको छ ।ताकममा मंगलबार सम्पन्न नेकपा गाउँपालिका कमिटिको पार्टी एकता पछिको बैठकले आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृ...
-
बेलीबृज निर्माणमा गुर्जा समाज काठमाडौंले १० लाख सहयोग गर्ने
म्याग्दी । गुर्जाबाट काठमाडौं आई विभिन्न पेशा तथा व्यवसायमा आवद्ध गुर्जावासीहरुको साझा संस्था गुर्जा समाज काठमाडौंले गुर्जाको कम्जाखानी खोलामा निर्माण गरिने वेलिवृज पूलका लागि रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । १० वर्ष पहिले गुर्जाको समृद्धिका लागि सकेको योगदान गर्ने उद्देश्यले स्थापित यस समाजका अध्यक्ष लिलमाया छन्...
-
ताकमबाट देखिएको मनोरम हिमाल (तस्बिरहरु)
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,ताकमबाट देखिएको चुरेन ,गुर्जा ,मानापाथी र धौलागिरी हिमालको मनोरम दृश्य तथा परम्परागत शैलीमा बनेका घरहरु मिलेर बनेको सुन्दर ताकम गाउँ । यो गाउँ राउण्ड धौलागिरी पदयात्राको प्रवेशद्धार पनि हो । तस्बिर : साधन राम्जाली ...
-
ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु(फोटो फिचर)
म्याग्दी। ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आयोजना र ताकम माध्यमिक विद्यालयको व्यवस्थापनमा ७ नम्बर वडा ताकममा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, य...
- 1
- 2
- 3
- …
- 36
- Next Page »


























