पोखरा । नेपाल पुन मगर समाज केन्द्रीय समितिको भातृ संगठन नेपाल पुन मगर संस्कृति, सञ्चार तथा प्रतिभा उजागर समितिको अध्यक्षमा देव चोचाङगी पुन मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबार पोखरा महानरपालिका–३२, स्थित तल्लो गगनगौडा पुन मगर समाज भवनमा भएको प्रथम भेलाबाट चोचाङ्गी मगरको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सहित नौ ...
मनोरञ्जन
११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा बेनी नगरपालिका च्याम्पीयन
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदक सहित बेनी नगरपालिका बिजयी भएको हो ।प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र तीन कास्य प...
म्याग्दीमा ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
म्याग्दी । म्याग्दीको बेनीमा ११औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ ।प्रतियोगितामा जिल्लामा रहेका एक नगरपालिका सहित पाँच गाउँपालिकाबाट छ...
विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला समापन
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा संचालित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला–२०८२ समापन भएको छ । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास संस्थाको संयुक्त सह–आयोजकमा आयोजित मेलामा प्रौढ भलिबल, पुरुष ...
कालीपुल रेड र पिप्ले वडा स्तरीय बास्केटबल प्रतियोगिताको फाइनल प्रवेश
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा जारी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दर्शी मेला २०८२ अन्तर्गत वडा स्तरीय बास्केटबल प्रतियोगितामा कालीपुल रेड र पिप्ले फाइनलमा प्रवेश गरेका छन् । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गल...
बालाचतुर्दशी मेलामा विविध खेलकुद प्रतियोगिता संचालन हुँदै
गलेश्वर । म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वरमा बालाचतुर्दशी मेला तथा विविध खेलकुद प्रतियोगिता संचालन हुने भएको छ । गलेश्वर शिव युवा क्लबको आयोजनामा मंसिर ४ देखि १० गतेसम्म संचालन हुने खेलकुद प्रतियोगिताको उद्घाटन निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुहुनेभएको छ। कार्यक्...
उत्कृष्ट चिठीपत्र लेख्ने विद्यार्थी पुरस्कृत(भिडिओ)
म्याग्दी। जिल्ला हुलाक कार्यालय म्याग्दीले उत्कृष्ट चिट्ठीपत्र लेख्ने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । बिहीबार हुलाक कार्यालयमा आयोजित कार्यक्रममा विजेता विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको हो । नयाँ पुस्तालाई हुलाक र चिट्ठीपत्रको महत्त्वका बारेमा सचेतना जगाउन हुलाक कार्यालयले माध्यमिक विद्यालयस्तरीय चिट्ठी प...
बेनीमा रोपाइँ नाच
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायले परम्परगत रुपमा प्रदर्शन गर्दै आएको बर्खेनाचअन्तर्गत शुक्रबार रोपाइँ नाच प्रदर्शन गरेका छन् । नेपाल भाषाः मंका खलःको आयोजनामा बजारमा रोपाइँ नाच प्रदर्शन गरिएको हो । असारे गीतमा नेवार समुदायको मौलिक पोसाकमा सजिएका कलाकारहरूले धान रोपेको अभिनयसहितको नाच प्रस्...
जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल
बेनी । जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को सोमबारको निर्णय अनुसार धवलागिरी गाउँपालिका–३ मुनाका मल्ललाई कोषाध्यक्षमा नियुक्त गरिएको हो ।यसअघि समितिका सदस्य रहेका मल्ललाई प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्माले मंगलबार नियुक्तीपत्र ...
जगन्नाथ भगवानको रथयात्रासहित मन्दिर परिक्रमा तथा सरकारी भोज(फोटोफिचर)
बेनी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको जगन्नाथधामको बुधवार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम)गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो ।जगन्नाथ मन्दिर परिसरमा कार्यक्रमका अतिथि,...
















































