म्याग्दी । घर घरमा बर्षैपिच्छे पढिने स्वस्थानी व्रतकथामा सत्यदेवीमरणको कथा पनि छ । माईतीपक्षबाट पाए अपमान र अपहेलना खप्न नसकेकी अभिमानी सत्यदेवीले अग्नीकुण्डमा पसेर आत्मदाह गरिन् । त्यो घटनाले महादेवलाई विक्षिप्त बनायो । दक्षप्रजापतिको यज्ञ विध्वंश गरेर मात्र महादेवको शोक समन भएन । सतीदेवीको लाश बोकेर हिड्न थाले । महाद...
गजल
-
-
मेरो दशैं र जनताको संसद
म्याग्दी । संसार परिवर्तनशील छ भनिन्छ ! त्यही आधारमा होला बुद्ध धर्मले त सबै भौतिक वस्तुलई अविनासी मान्छ । आँखा अगाडि नरहेको वा ओझेल परेको अथवा दृश्यपटलबाट लुप्त भएको कुरालाई मासिएको वा नासिएको मान्ने चलन छ । मान्छे मरेपछि उसको भौतिक अस्तित्व नामेट भएको मानिन्छ । तर भौतिक विज्ञानीहरुले मान्दैनन् । परिचय फेरिएको मात्र ह...
-
घरजुवाइँलाई खानकै धन्दा
म्याग्दी । २०५१ को मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार पतन भएपछि नेपालको राजनीतिमा संसदीय व्यवस्थाको सबभन्दा कुरुप चरित्रको प्रदर्शन भएको थियो । १७ भाई राप्रपाका नेताहरुले एमाले र काँग्रेसलाई यसरी नचाएका थिए कि काँध गनाउने गरी घरी एउटाले चन्दलाई बोकेको छ घरी अर्कोले सूर्यलाई कन्नरकुटी हालेर नचाएको छ । पजेरो, सुरा, ...
-
गजल
उमेश थापा मगर लगाउॅंछु नजर राम्री तिर,ठोकिन्छ कि कतै ईशारा मनको बुझी उनि,रोकिन्छ कि कतै आज सम्म त सम्हाल्दैथे ,बहकिने यो मन उन्कै निम्ती साचेको माया,पोखिन्छ कि कतै लुकिछिपी भेट्दै हामी,सुनसान त्यो रातमा घाटी खसखस झुक्किएर,खोकिन्छ कि कतै जागीर सोध्छौ लाहुरे हैन ,किसानको छोरो धनि गरिब औकातले माया,जोखि...
-
अनुमति नलिएको भन्दै पर्यटनमन्त्री भट्टराईको र्यालीमा प्रहरीको अवरोध
सिड्नी,बुधबार पौष २३ गते । अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुरक्षाकर्मीको अवरोध खेप्नु परेको छ । बिना अनुमति र्याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै स्थानीय सुरक्षाकर्मीले पर्यटनमन्त्री भट्टराईसहितको टोलीलाई रोकेको ...
-
शिव म्याग्दी आउने !
बेनी ,बुधबार कात्तिक २० गते । प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ यही कार्तिक २९ गते बेनी आउने भएका छन् । गजलकार प्रकट एकल गजल वाचनको लागि म्याग्दीको सदरमुकाम बेनी आउने भएका हुन् । म्याग्दी उद्योग वाणिज्य सङ्घको सभा हलमा दिनको तीन बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ । हातमा समाई उनलाई खोला तार्नुको मज्जा ...
-
‘बुलबुल’ले विश्व कविता दिवस मनायो
बेनी बिहिबार चैत्र ७ गते । आज विश्व कविता दिवसको अवसर पारेर ‘बुलबुल पाठक समूह’ म्याग्दी बहुमुखी क्याम्पस फूलबारी बेनीले म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गणमा खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा समिर रोका प्रथम, रञ्जना श्रेष्ठ द्धितिय, प्रविण पौडेल तीतृय र नम्रता सुवेदी सान्त्वना हुन सफल भएका छन्...