
अनुमति नलिएको भन्दै पर्यटनमन्त्री भट्टराईको र्यालीमा प्रहरीको अवरोध
सिड्नी,बुधबार पौष २३ गते । अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुरक्षाकर्मीको अवरोध खेप्नु परेको छ । बिना अनुमति र्याली निकालेर भ्रमण वर्षको प्रचार…