विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी कटान क्षेत्रमा आइतबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा परी थप दुई जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र म्याजिक भ्यानलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको ...
स्वास्थ्य
-
-
धनुषामा टिपर चालकको रहस्यमय मृत्यु
जनकपुर । धनुषामा टिपर मुनि किचिएको अवस्थामा एक टिपर चालकको शव फेला परेको छ । धनुषाको सबैलामा चालक विष्णु आफूले चलाउने गरेको टिपर मुनि मृत अवस्थामा भेटिएका छन् । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय टिपर चालक विष्णु भनिने बुद्ध लामाको शव टिपरको चक्कामुनि किचिएको अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ ।...
-
ढुङ्गा प्रहार गरी छोराद्धारा बाबुको हत्या
विराटनगर । मोरङको सुनवर्षीमा एक पुरुषले आफ्नै बाबुको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी ...
-
देशभर थप २,०१६ जनामा कोरोना संक्रमण , ३० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ४ आरटी पिसिआर र ४ हजार ८ सय ६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार १६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३२ हजार ३ सय २६ जनामा र एन्टिजेन विधिब...
-
बुबा–आमाको सम्झनामा ४ लाख रुपैयाँको ‘स्मृति अक्षयकोष ’ स्थापना , देविस्थान स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग
बेनी । यहाँका एक परिवारले आफ्ना स्वर्गिय बुबा आमाको सम्झनामा चार लाख रुपैयाँको ‘स्मृति अक्षयकोष ’ स्थापना गर्नुका साथै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ ,देविस्थान घर भई हाल यु.के.मा बस्नुहुने पदमबहादुर र उदिमा बुढाथाकीले स्वर्गिय बुबा लालप्रसाद बुढाथोकी र ...
-
अष्ट्रेलियामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल बैदेशिक रोजगारीको शिलशिलामा अष्टे«लियामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना रोकथाम ,नियन्त्रण र व्यवस्थापनमा सघाउने उद्धेश्यले पुर्ण रोका मगरको पहलमा बरंजाबासीबाट संकलित एक लाख ५० हजार रुपैयाँँ बराबरको स्वास्थ्य सामग्री खरिद गरेर ...
-
देशभर थप २,४७६ जनामा कोरोना संक्रमण , ५,४५५ संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ८६ आरटी पिसिआर र ४ हजार ७ सय ६५ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय ७६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३१ हजार १ सय ५२ जनामा र एन...
-
बुबाको हत्या आरोपमा छोरा पक्राउ
जनकपुरधाम । धनुषामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । मसला कुट्ने खल प्रहार गरी बुवाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिनुभयो । जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्या गरेका हु...
-
अमेरिकामा १२ तले भवन भत्किँदा १ को मृत्यु ,९९ जना बेपत्ता
फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा एउटा १२ तले भवन अचानक भत्किएको छ। न्युयोर्क टाइम्सका अनुसार घटनामा परी अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९९ जना सम्पर्कविहीन छन्। स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १ बजे भवन भत्किएको थियो। भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागे...
-
बेलायतमा बागलुङका बद्री गौतमको साइकलबाट लडेर मृत्यु
लन्डन । बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा एक नेपाली युवा सेफको निधन भएको छ । गत जुन १८ तारिख शुक्रबार बिहान साइकल दुर्घट्नामा गम्भीर घाइते ३४ वर्षीय बद्री गौतमको आइतबार मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेको नेपाली लिंकले जनाएको छ । गौतम गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका थिए । तर, वर्...






















