• पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

    इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ । इलामका प्रहरी प्रमुख नवीनराज राईका अनु...

  • पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट न...

  • पर्वतको जलजलामा १० शैयाको अस्पताल भवन शिलान्यास

    बेनी । पर्वतको जलजला गाउँपालिकामा दश शैयाको अस्पताल भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँपालिकाको वडा नम्बर ३ स्थित माझफाँट स्वास्थ्य चौकी परिसरमा १० शैयाको अस्पताल निर्माण गर्न लागिएको हो । अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल ‘रामकृष्ण’ले एक कार...

  • म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार संक्रमित हुनेमा तनहुँ ठेगाना भई हाल अन्नपूर्ण २ वस्ने वर्ष ४९ को पुरूष १, अन्नपूर्ण वडा नम्बर ३ ठेगाना भएका वर्ष ५४ र ४५ का पुरूष १ र महिला १, मुस्ताङ ठेगाना भई हाल तातोपानी बस्ने वर्ष ३६ की...

  • रौतहटमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका बसन्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गरेको छ । चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले आज बिहान ठक्कर दिँदा ६५ वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो । ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडानं ८ मोतीपुरकी ६५ वर्षकी देवकी आचार्यको ज्यान गएको रौतहट प्...

  • म्याग्दीमा ९ जना कोरोना संक्रमित थपिए

    बेनी । म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका मात्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । ठेगाना नखुलेका गाउँपालिकाका ४५ बर्षिया महिला ,५४ र ४७ बर्षिय दुई पुरुष ,३३ बर्षिया महिला ,३७,२७,३० ३४ र २६ बर्षिय पुरुष रहेका छन् । स्वास्थ...

  • मंगला गाउँपालिकामा अस्पताल भवन शिलान्यास

    बेनी। म्याग्दीको मंगला गाउँपालिकामा १५ सय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । सोमबार मंगला गाउँपालिका –५ अर्मन स्वास्थ्य चौकी परिसरमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले अस्पताल भवनको शिलान्यास गर्नुभएको छ । संघिय सरकारले एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत छनौट गरेको योजनालाई गाउँपालिकाले कार्यान्वय...

  • सल्यानमा ढुंगा प्रहार गरी वृद्धको हत्या

    वीरेन्द्रनगर । सल्यानमा ढुंगा प्रहार गरी एकजना वृद्धको हत्या भएको छ। मानसिक सन्तुलन गुमाएका भनिएका बनगाढ कुपिण्डे नगरपालिका–५ राउचेका २८ वर्षीय शेरबहादुर साहुले ६६ वर्षीय दुर्गाबहादुर वादीको हत्या गरेका हुन्। दुर्गाबहादुर नाथेखोलाबाट घर जाँदै गर्दा भारचौैर खोला नजिकै साहुले पछाडिबाट ढुंगा प्रहार गरी हत्या गरेको जिल...

  • बिराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एक बिरामीको मृत्यु

    बिराटनगर । बिराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना विरामीको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । बिराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा गएराति करिब १ बजे एम्बुलेन्स ठोक्किँदा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो । एम्बुलेन्...

  • अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ घाइते

    कैलाली । अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना भएको हो । दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उपचारका लागि बयालपाटा अस्पताल लै...