काठमाडौँ । पाँचथरको हिलिहाङ गाउँपालिका–३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ । स्थानीय शर्ण योङहाङको घर पूर्णरूपमा जल्दा ५ लाख ८६ हजार रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । तिहारमा पड्काइएको पटकाबाट आगलाग...
स्वास्थ्य
-
-
भारतमा कोरोना संक्रमणबाट थप आठ नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरसको कारणले विदेशमा थप आठजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नइमा कोरोना भाइरसका कारण आठजना नेपाली ज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २ सय ९३ जना पुग...
-
रुपन्देहीमा घरायसी विवादमा चक्कु प्रहार गरी बाबुद्वारा छोराको हत्या
रुपन्देही । रुपन्देहीमा घरायसी विवादमा आफ्नै बुबाले छोराको हत्या गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय शेर बहादुर गुरुङले १९ वर्षीय छोरा पदम बहादुरलाई चुक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनएको छ । वडा प्रहरीका बुटवलका प्रहरी निरीक्षक गोविन्द रेग्मीले मदिरा सेवन गरेका बुवाले घरायसी...
-
दाङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
दाङ । दाङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-१ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया ती महिलाको मृत्यु भएको हो। बिहान ६ बजेतिर विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी ती महिलालाई लमही अस्...
-
डोटीमा राँगोले हानेर एक पुरुषको मृत्यु
डोटी । राँगोले हानेर डोटीमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । राँगोको आक्रमणबाट घाइते भएका साउँदको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । नागरिक खबरबाट साभार ...
-
मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट अस्पतालमा उपचाररत चर्चित हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशनमा बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर...
-
देशभर थप १,९४६ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रम...
-
म्याग्दीमा थपिए १० जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका वडा न ७का वर्ष २६ र १८ का२ जना पुरुष र वर्ष २६ र ५५ का २ जना महिला, सोही नगरपालिका वडा नं ८ ठेगाना भएका वर्ष ७५, ६७ र २५ का ३ जना पुरुष र वर्ष ५८ र ३० का २ जना महिला तथा अन्नपूर्ण गाउँपालिका वडा नं ४ ठेगाना भई सोही गाउँपालिकामा...
-
देशभर थप २,१११ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३७ जना कोरोन...
-
ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु
बैतडी । ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका–८ बर्दियाका करिब ३० वर्षीय चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो। लु४प ६१७१ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको इलाका प्रह...