• राहदानी विभाग अगाडि एक युवकको आत्मदाह प्रयास

    काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका छन् । घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको छ । बिहीबार दिउँसो करिब १.४५ बजे राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय ...

  • धवलागिरीको फेदिखोलामा दुई बोलेरो ठोक्किँदा ९ जना घाइते

    दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–७, फेदिखोला क्षेत्रमा दुई वटा बोलेरो जिप एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । मंगलबार अपराह्न करिब ३ बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७ च ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो । पल्टिने क्रममा उक्त जिप विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ३३१४ नम...

  • म्याग्दी खोलाले बगाएर ल्याएको बेवारिसे शव फेला

    बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलघाटस्थित म्याग्दी खोलामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । बुधबार दिउँसो करिब १ः५० बजे म्याग्दी खोलामा शव बगिरहेको अवस्थामा देखिएको भन्ने सूचना अस्थायी प्रहरी पोष्ट मंगलघाटमा प्राप्त भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सूचना प्राप्त हुनासाथ घटनास्थलमा SOCO टोल...

  • युवतीलाई खुकुरी देखाई कुटपिट गर्ने युवक पक्राउ

    दाङ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन् । करिब तीन महिनाअघि रमेशले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै निर...

  • मुना–ताकम सडकखण्डमा टिप्पर दुर्घटना : दुई जना घाइते

    म्याग्दी, ३१ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिका–३ मुना अन्तर्गत फलिया गाउँबाट ढुङ्गा लोड गरी मुनातर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार बिहान करिब ७ बजे सिम्रण कन्ट्रक्सनको ग १ क ३९९८ नम्बरको टिप्पर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ...

  • काभ्रेमा बस दुर्घटना : ८ जनाको मृत्यु, १६ जना घाइते

    काभ्रे, २९ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दिउँसो करिब २ बजे बनेपाबाट रोशी–सुगुरेतर्फ जाँदै गरेको बा...

  • दानाको तितरमा स्कार्पियो दुर्घटना, पाँच जना घाइते

    म्याग्दी, २५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ तितरस्थित बेनी–जोमसोम सडकखण्डमा स्कार्पियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार अपराह्न २.४० बजे मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बा १९ च ५६०२ नम्बरको स्कार्पियो ओरालो सडकमा अचानक ब्रेक फेल भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय...

  • म्याग्दीमा १३ बर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

    बेनी, १७ जेठ । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार परिवर्तित जिल्ला ४३ अन्तर्गत बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धवलागिरि गाउँपालिका–७ का ५३ वर्षीय धनबहादुर सुनारलाई पक्राउ गरिएको हो...

  • डेढ महिनाअघि हराएका गुर्जाका वृद्ध पूर्ण छन्त्याल मृत अवस्थामा फेला

    बेनी, १६ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाबाट डेढ महिनाअघि हराएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । हराइरहेका ७६ वर्षीय पूर्ण छन्त्यालको शव शनिबार धवलागिरी गाउँपालिका–३ मुनामा भेटिएको हो । गत वैशाख ३ गते घरबाट हराएका छन्त्यालको शव करिब डेढ महिनापछि मुनास्थित पार्वती आमा समूह सामुदायिक वन क्षेत्रमा फ...

  • ज्ञानोदय माविमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन

    म्याग्दी, ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । एकीकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै विद्यालय...